बंशाहा खानेपानी तथा सरसफाइ समितको अध्यक्षमा सर्बसम्मत इस्वरा निर्वाचित

बंशाहा खानेपानी तथा सरसफाइ समितको अध्यक्षमा सर्बसम्मत इस्वरा निर्वाचित

On

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ मा रहेको बंशाहा खानेपानी तथा सरसफाइ उपभोक्ता समितको सधारण सभा सम्पन्न भएको छ ।   आइतवार बाँकि रहेको बन्द सत्र सम्पन्न गर्दै नयाँ समिति सर्ब सम्मत रूपमा चयन भएको छ । बंशाहा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा सर्बसम्मत…

भन्सारकै सेटिङ्गमा तस्करी

भन्सारकै सेटिङ्गमा तस्करी

On

कञ्चनपुर । कञ्चनपुरको मुल भन्सार कार्यालय गड्डाचौकीबाट अझै चोरी तस्करी भन्सार राजस्व छलीका गैर कानुनी कृयाकलाप रोकिएका छैनन् । जिल्लाकै पश्चिमी नाका भन्सार रहेकै क्षेत्र गड्डाचौकीबाट अवैध रुपमा चोरी तस्करीजन्य गतिबिधी नरोकिएका हुन । भारतबाट अवैध रुपमा समान भित्र्राउने काम नरोकिएपछि नेपाल…

पुनर्वासमा १५ लाख भारतीय रुपैयाँ सहित तीन जना पक्राउ

पुनर्वासमा १५ लाख भारतीय रुपैयाँ सहित तीन जना पक्राउ

On

कञ्चनपुरको पुनर्वास नगरपालिका ४ को आनन्द बजार नजिकैकोमा १५ लाख भारतीय रुपैयाँ र गरगहनासहित तीन जना पक्राउ परेका छन् ।नेपाल भारत सीमा क्षेत्र नजिकै पर्ने पुनर्वास नगरपालिका ४ को आनन्द बजारको कार्गिल डाडाबाट १५ लाख २८ हजार भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीको गस्ती…

वनका कर्मचारी र काठ तस्कर समुहसंग बार्किनिङ्गको आशंका

वनका कर्मचारी र काठ तस्कर समुहसंग बार्किनिङ्गको आशंका

On

कञ्चनपुर । वन कार्यालय कञ्चनपुरको टोलीले कृष्णपुर नगरपालिका ३ देखतभूलीबाट काठ तस्करीमा संलग्न विकासी राना र रमा रानालाई पक्राउ ग¥यो । उनीहरुको साथबाट अर्थात घरबाट झण्डै ९० क्युफिट भन्दा बढी काठ बरामद ग¥यो । वनमा भएको काठ चोरी तस्करी नियन्त्रणमा वन कार्यालयका…

आरक्षपीडितद्वारा प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बम आयोगको प्रतिवेदन कार्यान्वयन गरेर पुर्नस्थापना गरिदिन माग

आरक्षपीडितद्वारा प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बम आयोगको प्रतिवेदन कार्यान्वयन गरेर पुर्नस्थापना गरिदिन माग

On

कञ्चनपुर । कञ्चनपुरका आरक्षपीडितले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रंचण्ड)लाई ज्ञापन पत्र बुझाएका छन । सोमबार विभिन्न आयोजनाको स्थलगत अनुगमन एव औद्योगिक व्यापार मेलाको उद्घाटनका लागि यहाँ आईपुगेका प्रधानमन्त्री प्रचण्डलाई आरक्षपीडितले ज्ञापन पत्र बुझाएका हुन । आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले देशकै प्रधानमन्त्री जिल्लामा…

क्रान्तिकारी माओवादीले बैतडीमा शुभकामना आदान प्रदान गरेर जनयुद्ध दिवस मनाए

क्रान्तिकारी माओवादीले बैतडीमा शुभकामना आदान प्रदान गरेर जनयुद्ध दिवस मनाए

On

नेकपा क्रान्तिकारी माओवादी बैतडी जिल्ला पार्टीले जनयुद्ध दिवस मनाएका छन । नेकपा क्रान्तिकारी माओवादी बैतडीले २८ औँ जनयुद्ध दिवस शुभकामना आदान प्रदान गरेर जनयुद्ध दिवस मनाएको छ । एक कार्यक्रम गरेर १ गते सोमवार बैतडीमा उपल्बध जिल्ला कमिटिका नेताहरूले शुभकामना आदान प्रदान…

दिप प्रज्वलन गरेर शुक्लाफाँटामा माओवादी केन्द्रले जनयुद्ध दिवस मनाए

दिप प्रज्वलन गरेर शुक्लाफाँटामा माओवादी केन्द्रले जनयुद्ध दिवस मनाए

On

जन युद्धका प्रथम सहिद दिलबहादुर रम्तेलकाे फाेटाेमा माल्यार्पण गर्दै दिप प्रज्वलन नेकपा माओवादी केन्द्र शुक्लाफाँटा नगर कमिटिले जनयुद्ध दिवस मनाएका छन । नेकपा माओवादीका केन्द्रीय सदस्य तथा कञ्चनपुर इन्चार्ज टेकेन्द्र भट्ट( बिक्रम )ले २८ औँ जनयुद्ध दिवसकाे अवसरमा सबैलाई शुभकामना दिदै जनयुद्ध…

जनयुद्ध दिवस मनाउदा प्रहरीले गिरप्तार गरेका सबै नेता रिहाइ भए

जनयुद्ध दिवस मनाउदा प्रहरीले गिरप्तार गरेका सबै नेता रिहाइ भए

On

जनयुद्ध दिवस मनाउदा प्रहरी गिरप्तार गरेका नेकपा क्रान्तिकारी माओवादी ,नेकपा बहुमत,नेकपा विप्लवका नेता कार्यकर्ता रिहाइ भएका छन । सोमवार फागुन १ गते जनयुद्ध दिवस मनाउन महेनद्रनगर बजार पुगेका नेकपा बहुमत केन्द्रिय सल्लाकार डम्बर बहादुर बिष्ट नेकपा क्रान्तिकारी माओवादीका सुदुरपश्चिम प्रदेश ईन्चार्ज प्रेम…

सुक्का बन्दरगाहलाई यथाशिघ्र अघि बढाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

सुक्का बन्दरगाहलाई यथाशिघ्र अघि बढाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

On

कञ्चनपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सुक्का बन्दरगाहलाई त्रिदेशीय नाकाकै रुपमा विकास गर्ने बताउनुभएको छ । सोमबार सुक्का बन्दरगाह निर्माण स्थल दोधाराचाँदनी नगरपालिका १ चाँदनीमा स्थलगत अनुगमन गर्दै प्रधानमन्त्री दाहालले सुक्का बन्दरगाहलाई उत्तरमा चिन र दक्षिण भारतसंग जोड्ने बताउनुभयो । ‘सरकारले सुक्का बन्दरगाह…

कञ्चनपुरमा जनयुद्व दिवस मनाउदा क्रान्तिकारी माओवादी र बहुमतका नेता गिरप्तार

कञ्चनपुरमा जनयुद्व दिवस मनाउदा क्रान्तिकारी माओवादी र बहुमतका नेता गिरप्तार

On

जनयुद्व दिवश मनाउदै गर्दा कञ्चनपुरबाट नेकपा क्रान्तिकारी माओवादी र नेकपा बहुमतका नेता प्रकाउ परेका छन  । सोमवार फागुन १ गते जनयुद्ध दिवस मनाउन महेनद्रनगर बजार पुगेका नेकपा बहुमत केन्द्रिय सल्लाकार डम्बर बहादुर बिष्ट नेकपा क्रान्तिकारी माओवादीका सुदुरपश्चिम प्रदेश ईन्चार्ज प्रेम सुवेदी ,क्रान्तिकारी…