सिमा हस्तक्षेपको विरोधमा धर्ना दिन गएका विद्यार्थी नेता संसद भवनबाट पक्राउ

सिमा हस्तक्षेपको विरोधमा धर्ना दिन गएका विद्यार्थी नेता संसद भवनबाट पक्राउ

On

काठमाडौं बैशाख २८ । कालापानी लिपुलेक लगायत सिमा अतिक्रमणको विरोधमा धर्ना दिन गएका विद्यार्थी नेताहरु संसद भवनबाट पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले हिजो पनि पक्राउ गरेर आठ घण्टा हिरासतमा राखेको थियो । अनेरास्ववियू र अखिल क्रान्तिकारीका बिध्यार्थी नेता पक्राउ परेका छन्…

लकडाउन उल्ल्ङ्घन गर्दै सडक निर्माण,स्थानीय द्धारा बिरोध अनुनति लिएर निमार्णकार्य शुरु भएको अध्यक्ष शिहको दावि

लकडाउन उल्ल्ङ्घन गर्दै सडक निर्माण,स्थानीय द्धारा बिरोध अनुनति लिएर निमार्णकार्य शुरु भएको अध्यक्ष शिहको दावि

On

कञ्चनपुर बैशाख २८ । कञ्चनपुरको बेदकोट नगरपालिका २ औद्योगिक क्षेत्रमा सडक विस्तार गर्दा केही स्थानीयले बिरोध जनाएका छन् । स्थानीय एव नेवि संघ कञ्चनपुरका नेता नेता पारमणी जोशी सहितका स्थानीयले सडक निर्माणमा बिरोध गरेका हुन् । उनीहरुले पुर्वपश्चिम महेन्द्रराजमार्ग त्रिपुरा मन्दिरदेखि उत्तर…

भारतले नेपाली भूमिमा सडक निर्माण गरेको भन्दै राष्ट्रिय शक्ति नेपालद्वारा बिरोध

भारतले नेपाली भूमिमा सडक निर्माण गरेको भन्दै राष्ट्रिय शक्ति नेपालद्वारा बिरोध

On

अम्बादत्त तिवारी , कञ्चनपुर , बैशाख २८ । राष्ट्रिय शक्ति नेपालले दार्चुला स्थित नेपाली भूमिमा भारतले एकलौटी दादागिरीशैलीमा सडक निर्माण गरेको भन्दै आपत्ति जनाएको छ । राष्ट्रिय शक्ति नेपाल कञ्चनपुरले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्र्दै मातृभूमि नेपाल लिम्पियाधुरा र लिपुलेकमा भारतले…

कविता :- सिमाना र देश

कविता :- सिमाना र देश

On

  सुनौलो बिहानी न्यानो किरणसंगै यौवन पोतिनेगर्छ ञअपिझ र ञसैपालझको नाच्दै रमाउदै आइपुग्छन् हर साझबिहान सुगन्ध छर्दै ञकस्तुरीझ शिवझपतिस्वरुप वरदानका लागि ञपार्वतीझले बर्षौ निराहार व्रत बस्दाको स्नानस्थल ञशिवझको जटाबाट उत्पत्ति गंगा महाकाली उद्गमस्थल पवित्रस्थल ,देवस्थल, पुण्यस्थल देवभूमि मेरी आमाको शीरमा चाँदी फुल्नेस्थल…

कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा निलगाई मृत अवस्था फेला

कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा निलगाई मृत अवस्था फेला

On

डम्मर राज भट्ट ,कन्चनपुर बैशाख ,२८, कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको पुनर्वास नगरपालिका वडा नम्बर १ मा निलगाई मृतवस्थामा फेला परेको छ । गएराति पुनर्वास नगरपालिका वडा नं १ मा एक निलगाई मृत अवस्थामा भेटिएको कुण्डा सबडिभिजन वन कार्यालय पचकडियाका सहायक वन अधिकृत…

भारतको हरियाणामा कोरोनाबाट एक नेपालीको मृत्यु

भारतको हरियाणामा कोरोनाबाट एक नेपालीको मृत्यु

On

काठमाडौं बैशाख २८ । भारतको हरियाण प्रदेशमा कोरोना संक्रमण भाइरसबाट एक नेपालीको मृत्यु भएको छ । कोरोना संक्रमित ४५ वर्षीय दुर्गा थापाको मृत्यु भएको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । पाल्पा दारसिवास स्थायी घर भएका थापा केही वर्षदेखि रोजगारीको सिलसिलामा भारतको हरियाणास्थित…

क्रातिकारी माओवादी सुदूरपश्चिम प्रदेशद्धारा कालापानीमा अतिक्रमण गरेको भुमि फिर्ता गराउन माग

क्रातिकारी माओवादी सुदूरपश्चिम प्रदेशद्धारा कालापानीमा अतिक्रमण गरेको भुमि फिर्ता गराउन माग

On

कञ्चनपुर बैशाख २८ । विश्व कोरोना भाइरस (कोभिड १९ )महामारी भइरहेको बेला भारतले लिपुलेक मानसरोवर सडको उद्दघाट गरेर भन्दै नेकप(क्रान्तिकारी माओवादी)ले बिरोध गर्दै कडा प्रेस विज्ञप्ती जारी गरिएको छ । नेकपा क्रान्तिकारी माओवादी सुदूरपश्चिम प्रदेश सेक्रेटरी (चिन्तक)ले आएतवार प्रेस विज्ञप्ती जारी गरेर…

पुनर्वास नगरको विपद् कोषमा स्थानीयदेखि खानेपानी मन्त्री सम्म सहयोग

पुनर्वास नगरको विपद् कोषमा स्थानीयदेखि खानेपानी मन्त्री सम्म सहयोग

On

लाल बहादुर एसके ,कञ्चनपुर, बैशाख २७ । कोरोना रोकथामका लागि भारतसंग सीमा जोडिएको कञ्चनपुरको पुनर्वास नगरपालिकाले पनि आफ्नै नागरिक नेपाल प्रवेस रोकदेखि कोरोना रोकथामका लागि विभिन्न कार्यक्रम संचालन गरिरहेको छ । पुनर्वास नगरका मेयर जिवनराज थापाले चिनमै संक्रमण देखिएयता पुनर्वास नगरमा समेत…

नेपाली भूमि हस्तक्षेप रोक्न माग गर्दै नेवि संघ र क्रान्तिकारीद्धारा संयुक्त विज्ञप्ती जारी

नेपाली भूमि हस्तक्षेप रोक्न माग गर्दै नेवि संघ र क्रान्तिकारीद्धारा संयुक्त विज्ञप्ती जारी

On

कञ्चनपुर बैशाख २७ । दुई विद्यार्थी संगठनले संयुक्त विज्ञप्ती जारी गरेर नेपालीभूमि हस्तक्षेप रोक्न माग गरेका छन । भारतले नेपाली भुमि हुँदै चीन जोड्ने मार्ग उद्घाटन गरेको कार्य भारतको हस्तक्षेप र विस्तारवादी कदम भएको भनेका छन् । प्रमुख प्रतिपक्षीय दल नेपाली काँग्रेस…

सीमा क्षेत्रमा पुगेका नेपालीको विचल्ली

सीमा क्षेत्रमा पुगेका नेपालीको विचल्ली

On

कञ्चनपुर बैशाख २७ । नेपाल प्रवेश गरिरहेका नेपालीहरुको सीमा क्षेत्रमा विचल्ली भएको छ । लकडाउनका कारण एक महिना देखि भारतको खटिमा लगायतका विभिन्न ठाँउमा क्वारेन्टाइमा रहेका नेपनलीलाइ भारतिय पक्षले घर जाउँ भनी क्वारेन्टानबाट हटाए पछि सीमा पुगेकाहरु सबै चल्लीमा परेका छन ।…