राहतमा विभेद भएको भन्दै आन्दोलन
Onधनुषाको माण्डवी एनजिओले सहिदनगर नगरपालिका ३ र ७ का करिब साढे ४ सय परिवारलाई राहत बाँड्यो । हुन त राहत बाड्नु प्रशंसनीय कार्य हो । तर, मापदण्ड लत्याएर राहत वितरण गर्दा धनी र पहुँचवाला परिवारले दुई पटकसम्म राहत पाए भने कैयौं गरिब,…










