
नेपालमा एकैदिन १४ कोरोना संक्रमित फेला, संक्रमितको संख्या ३० पुग्यो
Onकाठमाडौं, बैशाख ,५। नेपालमा कोरोना भाइरस (कोभीड–१९) का १४ जना नयाँ संक्रमित फेला परेका छन । उदयपुरमा १२ जना र चितवनमा २ जना गरि १४ जना नयाँ संक्रमित थपिएका हुन् । यसअघि उदयपुरका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको र अन्य…