चेलिबेटी बेचबिखन रोक्न दोधारा–चाँदनीमा माईती नेपालको अनुशिक्षण

चेलिबेटी बेचबिखन रोक्न दोधारा–चाँदनीमा माईती नेपालको अनुशिक्षण

On

पप्पु गुरुङ्ग, माहाकालीको बादी बस्तीको जोखिममा रहेका किशोरीहरुलाई माईती नेपाल कञ्चनपुरले अनुशिक्षण गरेको छ् । आज माहाकाली नगरपालिका वडा नं. ६ स्थित रहेको बादी तथा दमाई बस्तीका किशोरीहरुलाई माईती नेपाल कञ्चनपुरले कानुनी अनुशिक्षण गरेको हो । माहाकाली नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य…

घटस्थापनाको दिन मन्त्री सुवेदीको कञ्चनपुर आगमन, सिलाइ सेन्टरको उद्घाटन गर्ने

घटस्थापनाको दिन मन्त्री सुवेदीको कञ्चनपुर आगमन, सिलाइ सेन्टरको उद्घाटन गर्ने

On

फाइल फोटो कञ्चनपुर १, कार्तिक–नेपालीहरूको महान् चाड बडा दशैको पहिलो दिन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी कञ्चनपुर आउने भएका छन्। घटस्थापनाको दिन महेन्द्रनगरमा एक सिलाइ सेन्टरको उद्घाटन गर्न मन्त्री सुबेदी कञ्चनपुर आउने भएका हुन्। शनिवार बिहान १० बजे मन्त्री सुवेदी…

दुर्गा आधारभूत विद्यालय भवनमा गुणस्तहिन ईटा प्रयोग गर्न खोजिएको भन्दै बिरोध

दुर्गा आधारभूत विद्यालय भवनमा गुणस्तहिन ईटा प्रयोग गर्न खोजिएको भन्दै बिरोध

On

कञ्चनपुरको लालझाडी गाँउपालिका १ नम्बर वडामा रहेको दुर्गा आधारभूत विद्यालय भवन निर्माणमा गुणस्तरियहिन (दोयम) ईटा प्रयोग गर्न खोजिएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । लालझाडी गाँउपालिका १ बिनवारी स्थित दुर्गा आधारभूत विद्यालयको नयाँ भवन निर्माणमा गुणस्तरहिन ईटा प्रयोग गर्न खोजिएको भन्दै स्थानीयले…

दोशी आइमाई (कविता)

दोशी आइमाई (कविता)

On

यति फरक किन छ ? यो संसारको रीत यति अलग किन छ  ? यो समाजको सोंच यति दोग्लो किन छ ? नारी प्रतिको दृष्टिकोण किन यति बिघ्न विभेद ? दुर्गा,कालि,चण्डिको गर्भिलो ईतिहास माथि गर्भमै किन मारिन्छन ? नारी भुर्णहरु जन्मिनु पुर्व नै…

सांसद पाललाई कोरोना, फेसबुक बाट जाहेर गराइन

On

कञ्चनपुर २९, असोज–प्रतिनिधि सभा सांसद निरुदेवी पाललाई कोरोना संक्रमण पुष्टि भएको छ। पालले मंगलबार फेसबुक मार्फत आफुलाई कोरोना संक्रमण भएको जाहेर गराएकी हुन्। उनले फेसबुकमा स्टाटस लेख्दै भनेकी छन् ‘मलाई पनि कोरोना ले छोडेन। कसरी लाग्यो थाहा भएन। रुघाखोकी, हल्का जोरो, सासफेर्न…

महेन्द्रनगरमा प्याजको नाङगो कालोबजारी कृत्रिम अभाव गरेर उपभोक्ताबाट चर्को रकम अशुल्दै प्याज व्यवसायी

महेन्द्रनगरमा प्याजको नाङगो कालोबजारी कृत्रिम अभाव गरेर उपभोक्ताबाट चर्को रकम अशुल्दै प्याज व्यवसायी

On

कोरोना कहरकै मौका छोपी महेन्द्रनगरका केही तरकारी व्यवसायीले प्याजको चर्को मुल्य मात्र नभई नाङगो कालोबजारी गरिरहेका छन् । कृत्रिम अभाव सृर्जना गरि प्याज नभएको भन्दै उनीहरुले गोदाममा थन्क्याएर राखेको प्याज राती राती एक एक बोरा ल्याएर मात्रै बेचिरहेका छन् । तरकारी बिक्रि…

मटैनाका जनताले बुझाए कार्यवाहक अध्यक्ष जैदेब जोशीलाई ३ दिने अल्टिमेट सहित ९ बुदे ज्ञापनपत्र

मटैनाका जनताले बुझाए कार्यवाहक अध्यक्ष जैदेब जोशीलाई ३ दिने अल्टिमेट सहित ९ बुदे ज्ञापनपत्र

On

कञ्चनपुर, असोज, २९ । कञ्चनपुरको भिमदत्त नगरपालि वार्ड न ९ मटैनाका जनताले कार्यवाहक अध्यक्ष जैदेब जोशी ३ दिने अल्टिमेट सहित ९ बुदे ज्ञापनपत्र बुझाए छन । बिहिबार विभिन्न माग राख्दै मटैनाका जनताले भिमदत्त नगरपालि वार्ड न. ९ मटैनाका कार्यवाहक अध्यक्ष जैदेब जोशी…

नेकपा सरकारका राष्ट्रघाती गतिविधिका विरुद्ध २१ दलद्धारा माइतीघर मण्डलामा विशाल प्रदर्शन

नेकपा सरकारका राष्ट्रघाती गतिविधिका विरुद्ध २१ दलद्धारा माइतीघर मण्डलामा विशाल प्रदर्शन

On

काठमाडौं, असोज २९ । वर्तमान नेकपा सरकारको राष्ट्रघाती र जनघाती गतिविधिका विरुद्ध २१ दलहरुले माइतीघर मण्डलामा नाराबाजी गर्दै विशाल प्रदर्शन गरेका छन । बिहिबार नेपालका २१ बाम पार्टीहरु र संगठनहरुले सरकारका राष्ट्रघाती र जनविरोध गतिविधिका विरुद्ध काठमाडौंको माइतीघर मण्डलामा विशाल प्रदर्शन गरेका…

पुनर्वास नगरपालिका ४ नम्बर वडा कार्यालयको आफ्नै भवन बन्दै

पुनर्वास नगरपालिका ४ नम्बर वडा कार्यालयको आफ्नै भवन बन्दै

On

लाल ब. एसके घ गाँउमा सिहदरबारको मर्म अनुरुप कञ्चनपुरको पुनर्वास नगरपालिका ४ नम्बर वडा कार्यालयको भवन निर्माण शुरु भएको छ । भारतसंग सीमा जोडिएको पुनर्वास नगरपालिका ४ नम्बरको वडा भवन कार्यालय निर्माण हुन लागेको हो । विगत वडा भेला र नगर परिष्दबाट…

शुक्लाफाँटामा नुहाउने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु

शुक्लाफाँटामा नुहाउने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु

On

  कञ्चनपुर, असोज, २९ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं.८ पारीफाँटाको खहरे खोलामा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । बिहिबार वैजनाथ आधारभूत विद्यालयको नजिकै उत्तरमा बगने खहरे खोलामा नुहाउने क्रममा डुबेर ४९ वर्षिय स्थानीय कमलेश ठगुन्नाको मृत्यु भएका हो…