खल्लो दशै ! न घर लिपपोत, न गाउँमा चहलपहल

खल्लो दशै ! न घर लिपपोत, न गाउँमा चहलपहल

On

कञ्चनपुर ३, कार्तिक–विगतका दसैँमा टीकापुर नगरपालिका–४ बाघ माराकी खेमा शर्माको घर घटनास्थापनाअघि लिपपोत गरेर चिटिक्क हुन्थ्यो। यस वर्ष कोरोना महामारीको त्रासले उहाँलाई दसैँ मनाउन मन लागिरहेको छैन।‘‘समय सबैभन्दा बलवान छ। हामीले समय र परिस्थितिलाई पछ्याउँदै हिँड्नुपर्छ’’, शर्माले भने, ‘‘यो बेला कोरोना भाइरस…

सडक कालोपत्रेको माग सहित कञ्चनपुरका स्थानीय आन्दोलित

सडक कालोपत्रेको माग सहित कञ्चनपुरका स्थानीय आन्दोलित

On

महेन्द्रनगर ३, कार्तिक–सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने सडक कालोपत्रेको माग सहित कञ्चनपुरका स्थानीय आन्दोलित भएका छन्। जिल्लाको कृष्णपुर नगरपालिका –१ का स्थानीय सोमबार बिहानै उक्त सडक कालोपत्रेको माग राख्दै आन्दोलित बनेका हुन्। पानी परेपछि हिलाम्मे र घाम लागेपछि धुलाम्मे हुने बङ्क–नायल सडक कालोपत्रेको…

असई हत्या प्रकरण : १३ जना नियन्त्रणमा, जवानको अवस्था अज्ञात

असई हत्या प्रकरण : १३ जना नियन्त्रणमा, जवानको अवस्था अज्ञात

On

कैलालीमा प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणमा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको छ। आइतबार ११ जना सहित थप २ जनामाथि आशङ्का लागेपछि अनुसन्धानका लागी नियन्त्रणमा लिइएको कैलाली प्रहरीले जनाएको हो। तर प्रहरीले उनीहरूको नाम भने खुलाउन मानेको छैन। शनिवार साँझ…

सुदूरपश्चिमका ३८ सहित २९४२ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिमका ३८ सहित २९४२ जनामा कोरोना संक्रमण पुष्टि

On

पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरस (कोभिड९१९)  को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ८७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमित मध्ये १६९८ जना काठमाडौं उपत्यकाका छन् । त्यस्तै कैलालीका २७ र कञ्चनपुरका…

कञ्चनपुरबाट लागु औषध सहित ४ जना पक्राउ

कञ्चनपुरबाट लागु औषध सहित ४ जना पक्राउ

On

कञ्चनपुर २, कार्तिक-कञ्चनपुरमा लागु औषध सहित चार जना पक्राउ परेका छन्। भारतबाट लुकाइ छिपाइ नेपाल भित्¥याइरहेको अवस्थामा जिल्लाको पुर्नवास नगरपालिका बाट ४४ ग्राम खेरौ हिरोइन सहित चार जना पक्राउ परेका हुन्। आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलनको आयोजना गर्दे पुर्नवास नगरपालिका…

कञ्चनपुरमा खोलामा च्यापेर भाउजूको हत्या !

कञ्चनपुरमा खोलामा च्यापेर भाउजूको हत्या !

On

पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका अभियुक्त मानसिंह खुना कञ्चनपुरमा भाउजूलाई खोलामा चोपेर मारेको खुल्नमा आएको छ। अनुसन्धानका क्रममा जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का मानसिंह खुनाले १५ मिनेट भाउजू काली देवी खुनाको खोलामा घाटी च्यापेर मारेको खुल्नमा आएको कञ्चनपुर प्रहरीले जनाएको हो।…

शनिबार साँझदेखि वेपत्ता रहेका सहायक प्रहरी निरिक्षक गोपिन्द बिक मोहना नदी किनारमा मृत भेटिए

शनिबार साँझदेखि वेपत्ता रहेका सहायक प्रहरी निरिक्षक गोपिन्द बिक मोहना नदी किनारमा मृत भेटिए

On

धनगडी, कार्तिक, २ । कैलाली जुगेडामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत शनिबार साँझदेखि वेपत्ता भएका २ जना प्रहरीको खोजीकार्य गर्दा सहायक निरिक्षक गोपिन्द बिक मोहना नदी किनारमा मृत भेटिए छन । बिकसँगै शनिबार साँझ नियमित गस्तीमा खटिएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था…

चेलिबेटी बेचबिखन रोक्न दोधारा–चाँदनीमा माईती नेपालको अनुशिक्षण

चेलिबेटी बेचबिखन रोक्न दोधारा–चाँदनीमा माईती नेपालको अनुशिक्षण

On

पप्पु गुरुङ्ग, माहाकालीको बादी बस्तीको जोखिममा रहेका किशोरीहरुलाई माईती नेपाल कञ्चनपुरले अनुशिक्षण गरेको छ् । आज माहाकाली नगरपालिका वडा नं. ६ स्थित रहेको बादी तथा दमाई बस्तीका किशोरीहरुलाई माईती नेपाल कञ्चनपुरले कानुनी अनुशिक्षण गरेको हो । माहाकाली नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य…

घटस्थापनाको दिन मन्त्री सुवेदीको कञ्चनपुर आगमन, सिलाइ सेन्टरको उद्घाटन गर्ने

घटस्थापनाको दिन मन्त्री सुवेदीको कञ्चनपुर आगमन, सिलाइ सेन्टरको उद्घाटन गर्ने

On

फाइल फोटो कञ्चनपुर १, कार्तिक–नेपालीहरूको महान् चाड बडा दशैको पहिलो दिन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी कञ्चनपुर आउने भएका छन्। घटस्थापनाको दिन महेन्द्रनगरमा एक सिलाइ सेन्टरको उद्घाटन गर्न मन्त्री सुबेदी कञ्चनपुर आउने भएका हुन्। शनिवार बिहान १० बजे मन्त्री सुवेदी…

दुर्गा आधारभूत विद्यालय भवनमा गुणस्तहिन ईटा प्रयोग गर्न खोजिएको भन्दै बिरोध

दुर्गा आधारभूत विद्यालय भवनमा गुणस्तहिन ईटा प्रयोग गर्न खोजिएको भन्दै बिरोध

On

कञ्चनपुरको लालझाडी गाँउपालिका १ नम्बर वडामा रहेको दुर्गा आधारभूत विद्यालय भवन निर्माणमा गुणस्तरियहिन (दोयम) ईटा प्रयोग गर्न खोजिएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । लालझाडी गाँउपालिका १ बिनवारी स्थित दुर्गा आधारभूत विद्यालयको नयाँ भवन निर्माणमा गुणस्तरहिन ईटा प्रयोग गर्न खोजिएको भन्दै स्थानीयले…