अत्तरियामा हेल्पिङ हेन्डस फाउन्डेसनले अति अशक्तलाई कोसेली वितरण ग-यो

अत्तरियामा हेल्पिङ हेन्डस फाउन्डेसनले अति अशक्तलाई कोसेली वितरण ग-यो

On

हेल्पिङ हेन्डस फाउन्डेसन अफ नेपालले १२ जना अति अशक्त, गरिब अपाङ्गता भएका व्यक्तिलाई तिहारको कोसेली वितरण गरेको छ। फाउन्डेसनले शुक्रवार अत्तरियामा रहेको सुदूरपश्चिम समावेशी विद्यालयमा कैलालीका १२ जनालाई कोसेली वितरण गरेको हो। फाउन्डेसनले विभिन्न १२ व्यक्ति र संघसस्थाबाट सङ्कलन गरेको रकमबाट १२…

बैतडी बस दुर्घटना : शव आफन्तलाई बुझाइयो

बैतडी बस दुर्घटना : शव आफन्तलाई बुझाइयो

On

बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बिहीबार दुर्घटनामा परि मृत्यु भएका सबैको शव आफन्तलाई बुझाइएको छ। शुक्रबार साँझ पोष्टमार्टम गरी अन्तिम संस्कारका लागि आफन्तलाई शव बुझाइएको बैतडी प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायाण प्रसाद अधिकारीका अनुसार बिहीबार राती…

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु

On

सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–१६ का ४० वर्षीय संक्रमित पुरुषको शनिवार बिहान उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। मृतक संक्रमितमा ब्लड क्यान्सरको समस्यासमेत रहेको चिकित्सकहरुले बताएका छन् । कोरोना…

कैलालीमा विप्लव निकट विद्यार्थी नेता पक्राउ, रिहाइको माग

कैलालीमा विप्लव निकट विद्यार्थी नेता पक्राउ, रिहाइको माग

On

कञ्चनपुर २९, कार्तिक–कैलालीमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठनका दुई विद्यार्थी नेता पक्राउ परेका छन्। प्रतिबन्धित नेकपा निकटका विद्यार्थीनेतालाई कैलाली प्रहरीले  बिहीबार गेटा आँखा अस्पतालबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा जनक विष्ट र विवेक भट्ट रहेका छन्। रिहाइको माग उता नेत्रविक्रम…

कैलालीमा ८ जुवाडे पक्राउ

कैलालीमा ८ जुवाडे पक्राउ

On

दिपावलीको समयमा जुवा खेलीरहेका ८ जना पक्राउ परेका छन्। कैलालीको टीकापुर नगरपालिका –१ बाट गएराती १ लाख बढी रकम सहित ८ जना जुवाडे पक्राउ परेका हुन्। गोप्य सूचनाको आधारमा स्थानीय तेज बहादुर कडायतको घरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी…

डडेल्धुरामा १३ वर्षीय बालिकामाथि बलात्कारको प्रयास : युवक पक्राउ

डडेल्धुरामा १३ वर्षीय बालिकामाथि बलात्कारको प्रयास : युवक पक्राउ

On

फाइल डडेल्धुरामा १३ वर्षीया बालिकाथी जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको अजयमेरु गाउँपालिका –३ का २२ वर्षीय दानी बिकलाइ बालिकामाथि बलात्कार गर्न खोजेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको हो। शुक्रवार दिउसो पक्राउ परेका युवकमाथि पीडित बालीकाका आफन्तले…

महेन्द्र स्मारक झिलीमिली (फोटो फिचर)

महेन्द्र स्मारक झिलीमिली (फोटो फिचर)

On

महेन्द्र स्मारक दिपावली विशेष फूल, माला, झिलीमिली बत्ती, दियो लगायतका सामाग्रीले सजिएको छ। विक्रेताहरुले दिपावली विशेष सामाग्रीहरु उपलब्ध गराइएको जनाएका छन्।        

कञ्चनपुरका १ सहित सुदूरपश्चिममा ५२ जनामा कोराना पुष्टि

कञ्चनपुरका १ सहित सुदूरपश्चिममा ५२ जनामा कोराना पुष्टि

On

सुदूरपश्चिममा थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ९७ जनाको कोरोना परीक्षण गरीएकोमा कञ्चनपुुरका १ सहित सुदूरपश्चिममा ५२ जनामा संक्रणण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा पुर्नवास नगरपालिका वडा नम्बर ५…

२२ राजनीतिक सङ्गठनले मङ्सिर ७ गते मुलुकभर विरोध प्रदर्शन गर्ने

२२ राजनीतिक सङ्गठनले मङ्सिर ७ गते मुलुकभर विरोध प्रदर्शन गर्ने

On

फाइल विभिन्न २२ राजनीति सङ्गठनले मङ्सिर ७ गते सात वटै प्रदेशमा विरोध प्रदर्शनको तयारी थालेका थालेका छन्। सरकारका राष्ट्रघाती एवम् जनघाती कार्यको २२ राजनीतिक सङ्गठनले मङ्सिर ७ गते सात वटै प्रदेशमा विरोध प्रदर्शन गर्ने निर्णय गरेका हुन्। कार्यगत एकताको २७ कात्तिकको बैठकले…

बैतडीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

On

बैतडीमा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका –४ को जोलाबाजमा पाटनबाट सत्बाजतर्फ जाँदै गरेको लु.४प ६१७१ नम्बरको ट्याक्टर दुर्घटना हुदा चालक खेमराज ढकालको घटनास्थलमै मृत्यु भएको हो। उनी बर्दियाको बारबर्दिया नगरपालिका– ८ निवासी हुन्। ट्याक्टरमा चालक एक्लै सवार…