दोशी आइमाई (कविता)
Onयति फरक किन छ ? यो संसारको रीत यति अलग किन छ ? यो समाजको सोंच यति दोग्लो किन छ ? नारी प्रतिको दृष्टिकोण किन यति बिघ्न विभेद ? दुर्गा,कालि,चण्डिको गर्भिलो ईतिहास माथि गर्भमै किन मारिन्छन ? नारी भुर्णहरु जन्मिनु पुर्व नै…
यति फरक किन छ ? यो संसारको रीत यति अलग किन छ ? यो समाजको सोंच यति दोग्लो किन छ ? नारी प्रतिको दृष्टिकोण किन यति बिघ्न विभेद ? दुर्गा,कालि,चण्डिको गर्भिलो ईतिहास माथि गर्भमै किन मारिन्छन ? नारी भुर्णहरु जन्मिनु पुर्व नै…
कञ्चनपुर २९, असोज–प्रतिनिधि सभा सांसद निरुदेवी पाललाई कोरोना संक्रमण पुष्टि भएको छ। पालले मंगलबार फेसबुक मार्फत आफुलाई कोरोना संक्रमण भएको जाहेर गराएकी हुन्। उनले फेसबुकमा स्टाटस लेख्दै भनेकी छन् ‘मलाई पनि कोरोना ले छोडेन। कसरी लाग्यो थाहा भएन। रुघाखोकी, हल्का जोरो, सासफेर्न…
कोरोना कहरकै मौका छोपी महेन्द्रनगरका केही तरकारी व्यवसायीले प्याजको चर्को मुल्य मात्र नभई नाङगो कालोबजारी गरिरहेका छन् । कृत्रिम अभाव सृर्जना गरि प्याज नभएको भन्दै उनीहरुले गोदाममा थन्क्याएर राखेको प्याज राती राती एक एक बोरा ल्याएर मात्रै बेचिरहेका छन् । तरकारी बिक्रि…
कञ्चनपुर, असोज, २९ । कञ्चनपुरको भिमदत्त नगरपालि वार्ड न ९ मटैनाका जनताले कार्यवाहक अध्यक्ष जैदेब जोशी ३ दिने अल्टिमेट सहित ९ बुदे ज्ञापनपत्र बुझाए छन । बिहिबार विभिन्न माग राख्दै मटैनाका जनताले भिमदत्त नगरपालि वार्ड न. ९ मटैनाका कार्यवाहक अध्यक्ष जैदेब जोशी…
काठमाडौं, असोज २९ । वर्तमान नेकपा सरकारको राष्ट्रघाती र जनघाती गतिविधिका विरुद्ध २१ दलहरुले माइतीघर मण्डलामा नाराबाजी गर्दै विशाल प्रदर्शन गरेका छन । बिहिबार नेपालका २१ बाम पार्टीहरु र संगठनहरुले सरकारका राष्ट्रघाती र जनविरोध गतिविधिका विरुद्ध काठमाडौंको माइतीघर मण्डलामा विशाल प्रदर्शन गरेका…
लाल ब. एसके घ गाँउमा सिहदरबारको मर्म अनुरुप कञ्चनपुरको पुनर्वास नगरपालिका ४ नम्बर वडा कार्यालयको भवन निर्माण शुरु भएको छ । भारतसंग सीमा जोडिएको पुनर्वास नगरपालिका ४ नम्बरको वडा भवन कार्यालय निर्माण हुन लागेको हो । विगत वडा भेला र नगर परिष्दबाट…
कञ्चनपुर, असोज, २९ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं.८ पारीफाँटाको खहरे खोलामा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । बिहिबार वैजनाथ आधारभूत विद्यालयको नजिकै उत्तरमा बगने खहरे खोलामा नुहाउने क्रममा डुबेर ४९ वर्षिय स्थानीय कमलेश ठगुन्नाको मृत्यु भएका हो…
विश्व हातधुने दिवसको अवसर पारी निड्स नेपाल कञ्चनपुरले स्थानीयलाई हातधुने तरिका सिकाउँदै छ । निड्स नेपालले कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालय सहितका विभिन्न वडाहरुमा तरिकाबद्ध रुपमा हात धुने तरिका सिकाएको हो । स्वच्छता व्यवहार परिर्वतन परियोजना अन्र्तरगत निड्स नेपालले भीमदत्त नगरपालिकासंगको सहकार्यमा हात…
खडक रावल कोरोना महामारीका विच महाकाली नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयले विद्यार्थीबाट रकम अशुलीरहेको भन्दै सनसेट युथ अर्गनाईजेसनले नगरप्रमुख बीर बहादुर सुनारलाई ज्ञापन पत्र बुझाएको छ । बुधबार सनसेटका अध्यक्ष रमेश भण्डारी नगर प्रमुख सुनारलाई विद्यार्थी अभिलेखिकरणको नाममा सहयोग शुल्क भन्दै रकम अशुलीरहेकाले…
कञ्चनपुरको भीमदत्त नगरपालिकाले विद्युतीय (ईबिपिएस) प्रणालीबाट नक्सा बनाउने भएको छ । आँउदो १ कार्तिकदेखि बनाईने नयाँ नक्सा विद्युतीय (ईबिपिएस) विधिबाट बन्ने भएका छन् । यस अघि नगरपालिकाले कागजी प्रणालीबाट नक्सा स्वीकृकत गर्दै आएको थियो । अबदेखि नगरपालिकाले विद्युतीय नक्सा स्वीकृत गर्ने भएको…