धनगढीमा युवती मृत फेला

धनगढीमा युवती मृत फेला

On

धनगढीमा एक युवती मृत भेटिएकी छन्। मंगलबार उप–महानगरपालिकाको वडा नम्बर ८ मा १८ वार्षीया इन्द्रा चौधरी मृत भेटिएको प्रहरीले जनाएको हो। वडा नम्बर १ को बसन्तटोल शिविरमा वस्दै आएकी ती युवती रुखमा झुण्डिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलाली प्रवक्ता…

कञ्चनपुरका १ सहित सुदूरपश्चिममा थप २० जनामा कोरोना पुष्टि

कञ्चनपुरका १ सहित सुदूरपश्चिममा थप २० जनामा कोरोना पुष्टि

On

कञ्चनपुर १८, कार्तिक– कञ्चनपुरका १ जना सहित सुदूरपश्चिममा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा २ सय ७८ जनाको परीक्षण गरिएकोमा २० जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कञ्चनपुरको बेतकोट…

कैलालीका वडा अध्यक्ष जोशी  धरौटीमा रिहा

कैलालीका वडा अध्यक्ष जोशी धरौटीमा रिहा

On

फागुन २० गते भारतीय नागरीक अलियास अन्सारीको यीनले नागरीकता बनाइदिएको भेटिएपछि प्रहरीले पक्राउ गरेको थियो महेन्द्रनगर १८, कार्तिक– भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस बनाइदिएको आरोपमा पक्राउ परेका कैलालीका एक वडा अध्यक्ष धरौटीमा रिहा भएका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१२ का वडाअध्यक्ष गणेशप्रसाद जोशी…

दार्चुलामा नालीभित्र एक पुरुषको शव फेला

दार्चुलामा नालीभित्र एक पुरुषको शव फेला

On

फाइल फोटो दार्चुला १८, कार्तिक–दार्चुलामा नालीभित्र एक पुरुषको शव फेला परेको छ। जिल्लाको शैल्यशिखर नगरपालिका –९ शिवपुरी धाम जग्वाचौर नजिक गोकुलेश्वरमा पानीको नालीभित्र मंगलबार बिहान डिलाशैनी गाउँपालिका गन्ना घर भएका गोबिन्द घरेडीको शव फेला परेको हो। इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक…

धनगढी उप–महानगरले ६ हजार जनाको निःशुल्क पिसिआर परीक्षण ग¥यो 

धनगढी उप–महानगरले ६ हजार जनाको निःशुल्क पिसिआर परीक्षण ग¥यो 

On

धनगढी उप–महानगरपालिकाले लक्षण देखिएका र कनट्र्याक्ट ट्रेसिङका आधारमा ५ हजार ८ सय ६८ जनाको निःशुल्क पिसिआर परीक्षण गरेको छ । नगर क्षेत्रमा ट्राभल हिस्ट्री नभएका व्यक्तिमा कोरोना सङ्क्रमण देखिए पछि झन्डै ३ महिना देखि पिसिआर परीक्षण गरिरहेको छ। सुरुमा विभिन्न वडामा स्वाबको…

कञ्चनपुरमा एक महिला मृत फेला

कञ्चनपुरमा एक महिला मृत फेला

On

१८ कात्तिक कञ्चनपुर–कञ्चनपुरमा एक जनाको शव फेला परेको छ। जिल्लाको पुनर्वास नगरपालिकासँग जोडिएको भारतको दुधुवा राष्ट्रिय निकुञ्जको जँगलमा सोमवार नेपाली महिलाको शव फेला परेको हो। बेवारिसे अवस्थामा शव फेला परेको र मृतकका साथबाट नरू देबी कठायत नामको नागरिकता फेला परेको ईलाका प्रहरी…

भीमदत्त नगरका मेयर विष्ट दुर्गमबस्ती खल्लामछेट्टी सम्बृद्धिको बिजारोपण गर्दै

भीमदत्त नगरका मेयर विष्ट दुर्गमबस्ती खल्लामछेट्टी सम्बृद्धिको बिजारोपण गर्दै

On

कृष्ण नेपाली कञ्चनपुर, १८ कार्तिक उत्तरबाट दक्षिण तर्फ महाकाली नदी कलकल बगेको छ । वारी नेपाल तर्फ कञ्चनपुरको खल्लामछेट्टी र पारी भारतको उत्तराखण्ड चम्पावत जिल्लाको उचौलिगोठ गाँउ छन् । दुवैबस्ती महाकाली नदीले मात्रै छुट्याएका छन । नदीको तटियमा रहेका बस्ती नदीसंगै जोखिममा…

बैतडीमा ढुङगा लागेर एक महिलाको मृत्यृ

बैतडीमा ढुङगा लागेर एक महिलाको मृत्यृ

On

बैतडीमा गिट्टि निकाल्ने क्रममा ढुङगाले लागेर एक महिलाको मृत्यृ भएको छ । पाटन नगरपालिका –८ खोड्पेकी ४० बर्षीय कौशा बिष्ट सोमबार गिट्टि निकाल्ने क्रममा माथिबाट खसेको ढुङगा लागेर गम्भीर घाईते भएकी थिईन्। घाईते बिष्टलाई उपचारको लागी डडेल्धुरा अस्पताल लगिएकोमा उपचार सम्भव नभए…

बझाङको बित्थडचिर गाउँपालिकामा तालाबन्दी

बझाङको बित्थडचिर गाउँपालिकामा तालाबन्दी

On

बझाङ, १८, कार्तिक-बझाङको बित्थडचिर गाउँपालिकामा स्थानीयले तालाबन्दी गरेका छन्। सोमबार सुनकुडा माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन र शिक्षक भर्नाको विषयलाई लिएर स्थानीयले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन। स्थानीयहरूले सुनकुडा माविको कार्यालय र गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कक्ष, शिक्षा शाखा र प्रशासनमा…

अष्ट्रियाको राजधानीमा आतंकवादी हमला : दुईजना मारीए, थुप्रै घाइते

अष्ट्रियाको राजधानीमा आतंकवादी हमला : दुईजना मारीए, थुप्रै घाइते

On

अष्ट्रियाको राजधानी वियनामा ६ भिन्न स्थानमा थुप्रै बन्दुकधारीले गोलीबारी गरेका छन्। गोलीबारी हुँदा कम्तीमा एकको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन्। अष्ट्रियाको गृह मन्त्रालयले यसलाई एक आतंकवादी हमला बताएको छ र एक हमलाकर्ता मारिएको जानकारी दिएको छ। अष्ट्रियाका गृहमन्त्री कार्ल…