कैलालीमा होटलबाट ३ युवती सहित ७ जना पक्राउ

कैलालीमा होटलबाट ३ युवती सहित ७ जना पक्राउ

On

कञ्चनपुर २०, कार्तिक–कैलालीमा एक होटलबाट ३ युवती सहित ७ जना पक्राउ परेका छन्। बुधबार राती बसपार्कस्थित न्यु बडिकेदारका सञ्चालक टेकेन्द्र बडैला सहितका ७ जनालाई प्रहरीले पक्राउ गरेको हो। बेचबिखनका लागि भारततर्फ लगिरहेको भन्ने सूचनाका आधारमा होटलमा छापा हान्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला…

विदेशबाट फर्केर बिजुली व्यवसायमा

विदेशबाट फर्केर बिजुली व्यवसायमा

On

विकास सिह महता एक दशक अघि स्वदेशमा रोजगारी नपाएपछि बेलडाँडीका गाँउपालिका ४ वैवाहका युवा गणेश बहादुर धामी विदेश(मलेशिया) गएका थिए । उनी घुम्नघाम गर्न होईन, रोजगारीका लागि मलेसिया गएका थिए । ०६५ सालतिर काठमाण्डौँ बालाजुबाट ईलेक्ट्रिसियन तालिम लिएका धामीले स्वदेशमा रोजगारी नपाएपछि…

दोदाले प्रताडित लालझाडीका जनताले भने ‘उर्बराभूमि संरक्षणका लागि नदी नियन्त्रण गरिदेउ’

दोदाले प्रताडित लालझाडीका जनताले भने ‘उर्बराभूमि संरक्षणका लागि नदी नियन्त्रण गरिदेउ’

On

चुरे भएर दक्षिण बग्ने कञ्चनपुरको दोदा नदीले बर्षनी उर्बराभूमि कटानी गरिरहेको छ । यति मात्र नभई लामो समयदेखि बस्दै आएका स्थानीय समेत विस्थापित भईरहेका छन । तर, पनि सरकारी निकायबाट दोदा नदी नियन्त्रणका लागि ठोस पहल भएको छैन । नदी नियन्त्रणका लागि…

डोटीमा भीरबाट लडेर एक महिलाको मृत्यु

डोटीमा भीरबाट लडेर एक महिलाको मृत्यु

On

डोटी,१९ कार्तिक–डोटीको आदर्श गाउँपालिका वडा नं.६ गिरीचौका मा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । सोही वडाका बहादुरे ओलीका पत्नी वर्ष ४३ कि पानादेवी ओलीको बिहान ११ बजेतिर भीरबाट लडेर मृत्यु भएको हो । घर नजिकैको वनमा खर काट्न गएकी ओली…

कञ्चनपुरबाट महाकाली– मेची साइकल यात्रा सुरु

कञ्चनपुरबाट महाकाली– मेची साइकल यात्रा सुरु

On

महेन्द्रनगर १९, कार्तिक–कञ्चनपुरबाट बुधबारदेखि देशव्यापी साइकल यात्रा सुरु भएको छ । विश्व साइकल यात्री पुष्कर शाहका नेतृत्वमा दोधाराचाँदनीबाट देशव्यापी साइकल यात्रा सुरु भएको हो । कोभिड १९ मा पनि आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको प्रायोजन तथा ट्रेकिङ एजेन्सी एशोसिएसन…

काठमाडौँमा ‘गो ब्याग नरवणे’ भन्दै २१ दलीय मोर्चाको विरोध

काठमाडौँमा ‘गो ब्याग नरवणे’ भन्दै २१ दलीय मोर्चाको विरोध

On

१९ कात्तिक, काठमाडौँ । माइतीघर मण्डलामा २१ दलीय मोर्चाले विरोध प्रदर्शन गरेको छ। बुधवार दिउँसो संयुक्त २१ दलीय मोर्चाले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको साङ्केतिक विरोध गरेको हो। नेपालको सार्वभौमिकताको अपमान गर्ने सेनापतिलाई सरकारले किन निम्त्यायो भन्ने विषय आश्चर्यजनक भएको…

डोटीको केसाइसिंह गाउँपालिकाको सेवा बन्द

डोटीको केसाइसिंह गाउँपालिकाको सेवा बन्द

On

डोटी,१९ कात्तिक–डोटी जिल्लाको केआइसिंह गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ। गाउँपालिकाका कम्प्युटर अपरेटर र वडा सचिवमा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएपछि एक हप्ताका लागि सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको हो। गाउँपालिकाले आजबाट लागू हुने गरी एक हप्ताका लागि पालिकाबाट दिइँदै आएको सेवा…

लालझाडी स्तरिय सामुदायिक वन समन्वय समितिको अध्यक्षमा राना

लालझाडी स्तरिय सामुदायिक वन समन्वय समितिको अध्यक्षमा राना

On

पहिलाद राना कञ्चनपुरको लालझाडी गाउँपालिकामा स्तरिय सामुदायिक वन समन्वय समितिको अध्यक्षमा अमर सिह राना चयन भएका छन् । मंगलबार लालझाडी क्षेत्रका सामुदायिक वन सरक्षणर्मीको भेलाले रानालाई लालझाडी स्तरिय सामुदायिक वन समन्वय समितिको अध्यक्षमा चयन गरेको हो । नेकपाका स्थानीय नेता एव संरक्षकर्मी…

कञ्चनपुरमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो

कञ्चनपुरमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो

On

कञ्चनपुरमा मृत अवस्थामा भेटिएका पुरुषको पहिचान खुलेको छ । मंगलबार महेन्द्रनगरस्थित भीमदत्त नगरपालिका वडा नम्बर ४ मा मृत अवस्थामा भेटिएका पुरुषको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापाले जानकारी दिए । उनका अनुसार मृतक पुरुष दार्चुलाको महाकाली…

कञ्चनपुरमा बहु विवाह कसुरमा एक जोडी पक्राउ

कञ्चनपुरमा बहु विवाह कसुरमा एक जोडी पक्राउ

On

महेन्द्रनगर १८, कार्तिक–कञ्चनपुरमा बहु विवाह कसुरमा एक जोडी पक्राउ परेका छन्। जिल्लाको बेतकोट नगरपालिका ४ बैतडाका २५ वर्षीय सुरेश लुहार र बेल्डाडी गाउँपालिका ५ की २४ वर्षीय दिपा जोशी बहु विवाह कसुरमा पक्राउ परेका हुन्। वि।स। २०७४ सालदेखि फरार रहेका उनीहरूलाई बैतोडा…