नेवि संघद्वारा काँग्रेस पाटी कार्यालय कञ्चनपुरमा तालाबन्दी

नेवि संघद्वारा काँग्रेस पाटी कार्यालय कञ्चनपुरमा तालाबन्दी

On

कञ्चनपुर । नेपाल विद्यार्थी संघ कञ्चनपुरका केही नेता कार्यकर्ताहरुले नेपाली काँग्रेस पाटी कार्यालयमा तालाबन्दी गरेका छन । बुधबार दिउँसो काँग्रेस पाटी कार्यालय कञ्चनपुरमा तालाबन्दी गरेका हुन । नेवि संघ केन्द्रीय समितिले जिल्ला अध्यक्ष छनौटको विषयलाई लिएर उनीहरुले बिरोध गर्दै तालाबन्दी गरेका छन…

महेन्द्रनगर बाल अनाथालयका प्रमुख बालिकासग अनैतिक सम्बन्धको आरोपमा पक्राउ

महेन्द्रनगर बाल अनाथालयका प्रमुख बालिकासग अनैतिक सम्बन्धको आरोपमा पक्राउ

On

कञ्चनपुर । कञ्चनपुर महेन्द्रनगरको बाल अनाथालयका प्रमुख एक बालिकासंग अनैतिक सम्बन्धको आरोपमा पक्राउ परेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको समाजकल्याण बाल अञ्चल अनाथालयका प्रमुख शंकर बहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान बाल अनाथालयका प्रमुख चन्दलाई प्रहरीले पक्राउ…

त्रिभुवन माध्यामिक विद्यालयको स्वर्णजयन्ती

त्रिभुवन माध्यामिक विद्यालयको स्वर्णजयन्ती

On

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको त्रिभुवन माध्यामिक विद्यालयको बार्षिकोत्सव सम्पन्न भएको छ । बेलौरी नगरपालिका ९ रनतपुरमा रहेको त्रिभुवन माध्यामिक विद्यालयको ५० औँ बार्षिकोत्सव तथा अभिभावक दिवस (स्वर्ण जयन्ती) सम्पन्न भएको हो । अब त्रिभुवन माध्यामिक विद्यालय ५१ औँ बर्षको यात्रामा…

वनका कर्मचारी नै तस्करको सक्षणमा जुटेपछि कञ्चनपुरमा वन सखाप पारिदै

वनका कर्मचारी नै तस्करको सक्षणमा जुटेपछि कञ्चनपुरमा वन सखाप पारिदै

On

कञ्चनपुर । कञ्चनपुरमा काठ तस्कर मौलाएका छन । काठ तस्कर समुहले वनमा छानिछानी सालका ‘साङला रुख’ काटिरहेका छन । वनबाट रुख काटेर घरमा लुकाउँदा समेत वन कार्यालयले पत्तै पाउँदैन । तस्कर समुहविच विवाद भएपछि मात्रै वन, प्रहरी सहितको टोलीले बरामद गर्दै आएको…

एमाले नेता कडेल भन्छन, दक्षिणको पर्यटन विकासका लागि खानेपानी मन्त्री बिना मगरको महत्वपूर्ण भूमिका छ’

एमाले नेता कडेल भन्छन, दक्षिणको पर्यटन विकासका लागि खानेपानी मन्त्री बिना मगरको महत्वपूर्ण भूमिका छ’

On

कञ्चनपुर । नेकपा एमाले कञ्चनपुर(बेलौरी)का नेता यज्ञ प्रशाद कडेलले कञ्चनपुरको दक्षिणी क्षेत्रको पर्यापर्यटन विकासका लागि पुर्व खानेपानीमन्त्री बिना मगरको महत्वपूर्ण भूमिका रहेको बताएका छन । एमाले नेता कडेलले क्षेत्र १बाट निर्वाचित निर्वतमान प्रतिनिधी सभा सदस्य एव पुर्व खानेपानीमन्त्री मगरले दक्षिणी क्षेत्रको पर्यटन…

दक्षिणी क्षेत्र बेलडाँडीबाट निकुञ्ज प्रवेसका लागि द्वार संचालनमा आउने

दक्षिणी क्षेत्र बेलडाँडीबाट निकुञ्ज प्रवेसका लागि द्वार संचालनमा आउने

On

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेसका लागि द्वार बन्ने भएको छ । निकुञ्ज भित्र अवलोकनका लागि एक मात्रै प्रवेसद्वारा भएकाले त्यसको विकल्पमा दक्षिणी क्षेत्र बेलडाँडीबाट समेत प्रवेस द्वार बन्ने भएको हो । आइतबार बेलडाँडी गाँउपालिका ५ झिलमिलामा स्थानीय…

एयरहोस्टेज पढेकी द्रोपती कुँवर कृषि व्यवसायमा

एयरहोस्टेज पढेकी द्रोपती कुँवर कृषि व्यवसायमा

On

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १० तिलकेनीकी किशोरी द्रोपती कुँवर ‘एयरहोस्टेज’ हुन । तीन बर्ष अघि फ्लाई ट्याक ईन्टरनेशनल प्रालि पुतलिसडक काठमाण्डौँबाट ‘एयरहोस्टेज’को कोर्ष गरेकी द्र्रोपती पृथक पेशामा आबद्ध छिन । अध्ययन अनुरुप अहिले हरेक दिन आकासमा उड्नुपर्ने भएपनि २३ बर्षिया द्रोपती…

अखिल क्रान्तिकारी कञ्चनपुरको संयोजक भट्ट र सह संयोजक धामी

अखिल क्रान्तिकारी कञ्चनपुरको संयोजक भट्ट र सह संयोजक धामी

On

कञ्चनपुर । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी कञ्चनपुरको संयोजकमा सुरेश भट्ट र सह संयोजकमा दल बहादुर धामी(अबिरल) चयन भएका छन । अखिल क्रान्तिकारी केन्द्रीय कमिटिले जिल्ला संयोजकमा भट्ट र सह संयोजकमा धामीलाई चयन गरेको हो । अखिल क्रान्तिकारी कञ्चनपुरका नेताद्वय भट्ट…

हुलाकी (बेलडाँडी–दैजी) सडकको दुर्दशा ठग ठेकेदारप्रति कञ्चनपुरका जनप्रतिनिधी र संसद निरही !

हुलाकी (बेलडाँडी–दैजी) सडकको दुर्दशा ठग ठेकेदारप्रति कञ्चनपुरका जनप्रतिनिधी र संसद निरही !

On

कञ्चनपुर । ठेकेदार कम्पनीको लार्पबाहीका कारण कञ्चनपुरको हुलाकी सडक अलपत्र मात्रै होईन थप दुर्दशायुक्त भईरहेको छ । अनेकन बहाना बनाएर निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसक्दा सडक अधुरै रहेको छ । ६२ किलोमिटर सडक कालोपत्रेका लागि पहिलो पटक ३० महिनाका लागि…

सुदूरपश्चिम प्रदेश सरकारको प्रवक्तामा मन्त्री भट्ट

सुदूरपश्चिम प्रदेश सरकारको प्रवक्तामा मन्त्री भट्ट

On

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारको प्रवक्तामा मन्त्री खगराज भट्ट चयन भएका छन । बुधबार प्रदेश सरकारको बैठकले प्रदेश सरकारको प्रवक्तामा मन्त्री भट्टलाई चयन गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका भट्टलाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेबारी दिएको हो ।…