
कैलाली कञ्चनपुरमा भारी बर्षा सतर्क रहन जलतथा मौसम विज्ञान विभागको अनुरोध
Onकञ्चनपुर साउन २६ । कैलाली कञ्चनपुरमा सोमबार भारी बर्षा हनने भएकोले सतर्कता रहन जल तथा मौसम विज्ञान विभागको आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले पछिल्लो ३ घण्टा कैलाली, कञ्चनपुर जिल्लामा मध्यम देखि भारीवर्षा भएकोले सो क्षेत्र भएर बहने चौधर,…