
सुदूरपश्चिममा पिसीआर मेसिन जडानमा ढिलाइ
Onधनगढी,१८ असार-सुदूरपश्चिममा धनगढी सहित २ पहाडी जिल्लामा स्थापना गर्ने भनिएका पिसीआर मेसिन अझै जडान हुन सकेको छैन। धनगढी स्थित सेती प्रादेशिक अस्पताल तथा पहाडी जिल्ला बैतडी र डोटीका जिल्ला अस्पतालमा प्रयोगशाला ९ल्याब० स्थापना गर्ने निर्णय गत चैत्र २५ गते गरीएपनि अझै जडान…