
यातायात कार्यालय धनगढीद्वारा दोब्बर जरिवाना
On१५ असार कैलाली- यातायात व्यवस्था कार्यालय धनगढीले एकपछि अर्को शीर्षकमा सवारी चालक बापत राजस्वमा जरिवाना असुल्न थालेको छ। दोब्बर बढी जरिवाना तिराएर सवारी चालक अनुमति पत्र नवीकरण गर्न लगाएको सेवाग्राहीले गुनासो गर्न थालेका हुन्। यस अघि यातायात कार्यालयले मोटर साइकलको राजस्व बुझ्दा…