
एमसीसी खारेजीको माग गर्दै अजयमेरुमा प्रर्दशन
Onबिकाश सिंह महता कञ्चनपुर / ३० जेठ शुक्रबार देशव्यापी रुपमा एमसिसी खारेजिको माग गर्दै बिरोध चलिरहेको बेलामा समाजकाे सकारात्मक रुपान्तरणमा लागिपरेका डडेल्धुराकाे अजयमेरु गाउँपालिकाका युवा राष्ट्रियतामाथि आइपर्ने खतराकाे खवरदारीमा पनि सकृय देखिन्छन । काेराेना महामारीले विश्वलाई नै सन्त्रासमा परेका बेला आफ्नाे गाउँ…