
शुक्लाफाँटा नगरपालिकामा कोरोना समुदायमा फैलिएको आशंका
Onकञ्चनपुर भाद्र १० । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कोरोना समुदायमा फैलिएको आशंका गरिएको छ । भारतबाट आएका धेरै जसो मानिसहरु होम क्वारेनटाइमा शुरक्षित बस्न नसेको बुझिएको छ । शुक्लाफटा वार्ड नं २ का कोरोना पोजिटिप देखिएका टोल छिमेका व्यत्तिहरुमा फैलिएको हुन सक्ने शुक्लाफाँटा…