भारतमा चेन्नई र झागखण्डमा भएको प्रतियोगितामा विजेता सुप प्रदेशका खेलाडीलाई सम्मान
Onशुनिल राना कञ्चनपुर । भारतको चेन्नई र झारखण्डमा भएको अन्र्तराष्ट्रिय स्तरको प्रतियोगितामा विजेता नेपाली सुदूरपश्चिम प्रदेशका खेलाडीलाई सम्मान गरिएको छ । शुक्रबार महेन्द्रनगरमा एक कार्यक्तमका विच भारतको चेन्नई र झारखण्डमा भएको अन्र्तराष्ट्रिय स्तरको प्रतियोगितामा विजेता नेपाली सुदूरपश्चिम प्रदेशका खेलाडीलाई सम्मान गरिएको हो…









