चौधर नदीले चतहरी र नयाँगाँउमा वितण्डा ः झोपुङ्गेपुलदेखि घर, खेतबारी तहसनह सातादेखि दुई गाँउ अन्धकार
Onप्रदिप राना कञ्चनपुर । चुरे भएर बग्ने चौधर नदी सहितका नदीखोला नालामा आएको वाढीले बेदकोट नगरको चतहरी र नयाँ गाँउमा क्षतविच्छेद बनाएको छ । चौधर, राधा नदी, पत्थरिया, कनकट्टी, कालिखोला, पेलिताल लगायतका नदीखोला नालामा आएको वाढीले नगरको चतहरी र नयाँ गाँउमा क्षतविच्छेद…









