आपूर्तिको काठ खरिद बिक्रिमा लफडा कागजात बिनै ढुवानी हुन लागेको गोलिया तस्करीको भन्दै उपभोक्ताले आपूर्तिको काठ रोके
Onकञ्चनपुर । जिल्ला वन पैदावार आपूर्ति समितिको काठ खरिद बिक्रिमा लफडा मच्चिएको छ । आपूर्ति समितिले चालु आर्थिक बर्ष २०७८÷०७९ मा सामुदायिक वनमा रहेको आपूर्तिको काठ बिक्रि वितरण गर्न थालेपछि उपभोक्ता अन्यौलमा मात्रै होईन शंशकित भएका छन । कञ्चनपुरका सामुदायिक वनले आपूर्ति समितिलाई…