कञ्चनपुरका ८ सहित थप ३० जनामा कोरोना पुष्टि
Onसेती प्रादेशिक अस्पताल प्रयोगशाला परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार २०२ नमूनाको परीक्षण गर्दा कञ्चनपुरका ८ सहित थप ३० जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशीक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार भीमदत्तनगरपालिकाका ५ र शुक्लाफाँटा नगरपालिकाका…









