सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले मङ्सिरमा लिइने परीक्षाको समयसारिणी प्रकाशन ग-यो
Onमहेन्द्रनगर २३, कार्तिक–सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले बाँकी रहेका परीक्षा आगामी मङ्सिर १० गते देखी लिने जनाएको छ। आइतबार सूचना जारी गर्दे विश्वविद्यालयले आगामी परीक्षा अनलाइन मार्फत मङ्सिर १० गते देखी लिइने जनाएको हो। स्नातक तहका शिक्षा शास्त्र, मानविकी तथा सामाजिक शास्त्र सङ्काय पाँचौँ सेमिष्टरका…









