कञ्चनपुरमा घरमै पुगेर सवा ३ लाख विमित दाबी भुक्तानी
Onमहेन्द्रनगर २२, कार्तिक-कञ्चनपुरमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी महेन्द्रनगरले विमित दाबी रकम भुक्तानी गरेको छ। शनिवार जिल्लाको बेतकोट नगरपालिका –६ निवासी बिसपती चौधरीका श्रीमान् लालबहादुर चौधरी लाई ३ लाख १३ हजार ५ सय दाबी रकम भुक्तानी गरेको हो। शाखा प्रबन्धक रोशन भट्टको सभापतित्व…









