सुदूरपश्चिममा भूकम्पको धक्का

सुदूरपश्चिममा भूकम्पको धक्का

On

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरुमा आइतबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ। बेलुका ६ बजेर ४४ मिनेटमा बैतडीको डिलाशैनी आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिए। उक्त भूकम्प ३ दशमलव ५ रेक्टर स्केलको रहेको जनाइएको छ।…

पत्‍नीको उपचारका लागि प्रचण्ड आज भारत जाँदै

पत्‍नीको उपचारका लागि प्रचण्ड आज भारत जाँदै

On

प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत जाँदै छन्। पत्नी सीता दाहालको उपचारका लागि उनी भारतको मुम्बइ जान लागेका हुन्। उनले हिजोको स्थायी कमिटी बैठकमा पनि आफू भारत जान लागेको जानकारी गराएका थिए। विहान ११ बजेको उडानबाट उनी भारत प्रस्थान गर्ने…

कञ्चनपुरको लालझाडीमा विद्यालय भवनको शिलान्यास

कञ्चनपुरको लालझाडीमा विद्यालय भवनको शिलान्यास

On

कञ्चनपुरको लालझाडीमा विद्यालय भवनको शिलान्यास गरिएको छ। वडा नम्बर ४ जाइसिकलपट्टिमा रहेको बैजनाथ माविको चार कोठे पक्की भवन शिलान्यास गरिएको हो । सो विद्यालय भवनको शिलान्यास नेकपा संसदीय दल सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक तारा लामा तामाङले गरेका थिए । करिब ३८ लाख…

काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापतिलाई कोरोना

काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापतिलाई कोरोना

On

नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति गोपी प्रसाद उपाध्याायलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी बेलौरी नगरपालिकाको वडा नम्बर ९ मा रहेको कुण्डा…

कञ्चनपुरमा असहाय मानिसहरूको उद्धार, सहारा घरमा बुझाइयो

कञ्चनपुरमा असहाय मानिसहरूको उद्धार, सहारा घरमा बुझाइयो

On

कञ्चनपुरमा असहाय मानिसहरूको उद्धार गरी सहारा घरमा बुझाइएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिकामा मानसिक सन्तुलन गुमाएर झलारी बजारमा रहेका मानिसहरूको शुक्लाफाँटा यूथ नेटवर्कले उद्धार गरेको हो। शुक्रवार शुक्लाफाँटा यूथ नेटवर्कले ती मानिसहरूको उद्धार गरेर सहारा घरको जिम्मा लगाएको जनाएको छ। ‘सडकमा रहेका असहाय…

अत्तरियामा ब्याटमिन्टन प्रतियोगिता हुने

अत्तरियामा ब्याटमिन्टन प्रतियोगिता हुने

On

कैलालीको अत्तरीयामा ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ। अत्तरिया युवा क्लवको आयोजनामा पुष २६ गते देखी ‘प्रथम गोदावरी ब्याटमिन्टन प्रतियोगिता २०७७’ हुने भएको हो। आईतबार पत्रकार सम्मेलन मार्फत पुस २६ गते देखि गोदावरी नगरपालिका–२ मा रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको प्राङ्गणमा…

ओलीको व्‍यंग्‍य : ‘हामी यहाँ छौँ’ होइन, ‘म यहाँ छु’ भन्‍ने अवस्था नआओस्

ओलीको व्‍यंग्‍य : ‘हामी यहाँ छौँ’ होइन, ‘म यहाँ छु’ भन्‍ने अवस्था नआओस्

On

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहलाई सुकेको पातको संज्ञा दिएका छन्।आफूनिकट विद्यार्थी संगठनले काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना गरेको वृहत् कार्यकर्ता भेलालाई संवोधन गर्दै उनले अर्को समूहमा विभाजित शीर्ष नेताहरुलाई बस गुडरहेका बेला सुकेका पातहरू हल्लिए…

प्रचण्ड-माधव पक्षको स्थायी समिति बैठकः माधव नेपालको संयोजकत्वमा समिति गठन

प्रचण्ड-माधव पक्षको स्थायी समिति बैठकः माधव नेपालको संयोजकत्वमा समिति गठन

On

नेकपा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठकले पार्टी एकताका बाँकी काम गर्न र प्रदेश तथा जिल्लाका पदाधिकारीका विषयमा गृहकार्यका निम्ति माधव नेपालको संयोजकत्वमा एक समिति गठन गरेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको स्थायी समिति सदस्य गणेश साहले…

दुर्गन्ध फैलाएकाले प्रवक्तालाई हटाइयो : प्रम ओली

दुर्गन्ध फैलाएकाले प्रवक्तालाई हटाइयो : प्रम ओली

On

प्रधानमन्त्री केपी ओलीले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले दुर्गन्ध फैलाएकाले प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको बताएका छन्। आइतबार राजधानीमा आयोजित भेलामा युवा विद्यार्थीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन्। ‘कार्यकारी भन्ने मैले दिएको थिएँ। कार्यकारी हुँदा अन्त्यन्तै…

कञ्चनपुरमा फरार प्रतिवादी ११ वर्षपछि पक्राउ

कञ्चनपुरमा फरार प्रतिवादी ११ वर्षपछि पक्राउ

On

कञ्चनपुरमा ज्यान मार्ने उद्योग मुद्धामा फरार प्रतिवादी ११ वर्षपछि पक्राउ परेका छन्। जिल्लाको बेल्डाँडी गाउँपालिका –३ का बिरे विष्टलाइ कञ्चनपुर प्रहरीले ११ वर्ष पछि पक्राउ गरेको हो। घटना भएको मिती २०६५ चैत २४ गतेदेखी फरार विष्टलाई घरमै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको…