प्रचण्डलाई ओलीको कटाक्ष : कार्यकारी दिएको उपद्रो मच्चाउनुभो

प्रचण्डलाई ओलीको कटाक्ष : कार्यकारी दिएको उपद्रो मच्चाउनुभो

On

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि कटाक्ष गरेका छन्। आइतबार आफूनिटक विद्यार्थी संगठन अनेरास्ववियू केन्द्रीय समितिले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डलाई कार्यकारी अध्यक्ष दिँदा उपद्रो मच्चाएको आरोप लगाए। उनले आफूले…

सुनको मूल्य प्रतितोला कति ?

सुनको मूल्य प्रतितोला कति ?

On

काठमाडौ,१९ पुस-आइतबार सुनको मूल्य प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको छ। शुक्रबार सुन सोही मूल्यमा कारोबार भएको थियो। आज चाँदीको मूल्य तोलमा १३ सय रुपैयाँले कारोबार भइरहेको सनुचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार चाँदी पनि सोही मूल्यमा कायम थियो। आज अन्तर्राष्ट्रिय बजारमा…

बाजुरामा कुलोबाट लडेर २ जनाको  मृत्यु

बाजुरामा कुलोबाट लडेर २ जनाको मृत्यु

On

बाजुरामा लडेर २ जनाको मृत्यु भएको छ। बुढीगंगा नगरपालिकामा मावली घर नडाङ्गबाट घर आउने क्रममा कुलोबाट लडेर सोही नगरपालिका–३ का अन्दाजी ४० वर्षीया सौरे नेपाली मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै बडिमालिका नगरपालिका–६ कोर्धमा घाँस काट्ने क्रममा लडेर धनबहादुर खड्काको मृत्यु भएको…

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते नेकपा बैतडी जिल्ला अध्यक्षका छोरालाई हेलिकप्टरमार्फत उद्धार

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते नेकपा बैतडी जिल्ला अध्यक्षका छोरालाई हेलिकप्टरमार्फत उद्धार

On

मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका नेकपाका केन्दीय सदस्य तथा बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा योगेश पाललाई थप उपचारका लागि काठमाडौं लगिएको छ। आज बिहान गोकुलेश्वर–गन्ना सडकखण्डको डिलाशैनी गाउँपालिका ३ झरनामा पाल दुर्घटनामा परेका बैतडीका प्रहरी प्रमुख , प्रहरी नायव उपरीक्षक…

सुदूरपश्चिममा थप १० जनामा संक्रमण पुष्टि

सुदूरपश्चिममा थप १० जनामा संक्रमण पुष्टि

On

सेती अस्पताल प्रयोगशाला परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार ६२ नमुनाको परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार धनगढीका २ जना, भिमदत्तनगरका ५ जना र बेलौरीका…

आइतवार थप ४२१ जनामा कोरोना पुष्टि, थप ८ जनाको मृत्यु

आइतवार थप ४२१ जनामा कोरोना पुष्टि, थप ८ जनाको मृत्यु

On

नेपालमा पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४२१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख…

बन्देज खुलाइनुपर्ने माग सहित कञ्चनपुर वन कार्यालयमा ताला

बन्देज खुलाइनुपर्ने माग सहित कञ्चनपुर वन कार्यालयमा ताला

On

काठ दाउरामा लगाइएको बन्देज खुला हुनु पर्नेमा माग राख्दै सामुदायिक वनका पदाधिकारीले आइतबार शुक्लाफाँटा नगरपालिका स्थित सब डिभिजन वन कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्। वन क्षेत्रमा काठ दाउरा सङ्कलनमा लगाइएको बन्देज खुला हुनु पर्ने माग राख्दै तालाबन्दी गरिएको बैजनाथ सामुदायिक वनका अध्यक्ष…

बैतडीमा १८ विद्यालयका नयाँ भवन बन्ने

बैतडीमा १८ विद्यालयका नयाँ भवन बन्ने

On

बैतडीमा यो बर्ष १८ ओटा नयाँ विद्यालय भवन निर्माण हुने भएका छन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय  सामाजिक विकास कार्यालय मार्फत १० ओटै स्थानीय तहका विभिन्न विद्यालयमा ४ काठे र २ कोठे भवन निर्माण हुने भएका हुन्। सामाजिक…

भारतीय पत्रिकाको दाबीः नेकपा मिलाउन चीनको एक समूह काठमाडौंमा परिचालन

भारतीय पत्रिकाको दाबीः नेकपा मिलाउन चीनको एक समूह काठमाडौंमा परिचालन

On

एजेन्सी – चीनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद मिलाउन एक ‘गुप्त टोली’ काठमाण्डुमा राखेको खुलेको छ। चिनियाँ कम्युनिष्ट पार्टीका तीन जना अधिकारीलाई नेकपाभित्रको विवाद मिलाउनका लागि काठमाडौंमा राखेको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले बताएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले चिनियाँ कम्युनिष्ट पार्टीको…

फाँसीवादी चरित्रमा हुलिएको सरकार ! (विगत, वर्तमान र भविष्य)

फाँसीवादी चरित्रमा हुलिएको सरकार ! (विगत, वर्तमान र भविष्य)

On

कमरेड सौरभ (आलेख) जनताले भोट दिएर पठाएका प्रतिनिधिहरूले झुट बोलेर जनताको घरदैलोमा गई भोट मागेको अवस्था थियो। जनताले भोट दिएर दुई तिहाइ बहुमतको सरकार पनि बन्यो। यही बेलामा हामी क्रान्तिकारीहरुले राष्ट्रियता, जनजीविका, जनतन्त्रका कुराहरू राख्न जनतासामु देशभक्त जनगणतान्त्रीक मोर्चा मार्फत हामी त्यहाँ…