शीर्ष स्थानको होडमा रहेको लेस्टर फुलह्यामसँग पराजित
Onइंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लेस्टर सिटी पराजित भएको छ । शीर्ष स्थानको होडमा रहेको लेस्टर फुलह्यामसँग पराजित भएको हो । फुलह्यामले लेस्टरमाथि पहिलो हाफमै दुई गोल गर्न सफल भयो । घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीमाथि फुलह्यामका लागि खेलको…









