कञ्चनपुरका १५ सहित सुदूरपश्चिमका थप ९२ जनामा कोरोना पुष्टि
Onकञ्चनपुरका १५ जना सहित सुदूरपश्चिममा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा ३२३ जनाको कोरोना परीक्षण गरीएकोमा कञ्चनपुरका १५ सहित सुदूरपश्चिममा थप ९२ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको वेदकोट…











