कञ्चनपुरमा एक महिला मृत फेला
On१८ कात्तिक कञ्चनपुर–कञ्चनपुरमा एक जनाको शव फेला परेको छ। जिल्लाको पुनर्वास नगरपालिकासँग जोडिएको भारतको दुधुवा राष्ट्रिय निकुञ्जको जँगलमा सोमवार नेपाली महिलाको शव फेला परेको हो। बेवारिसे अवस्थामा शव फेला परेको र मृतकका साथबाट नरू देबी कठायत नामको नागरिकता फेला परेको ईलाका प्रहरी…










