बर्दियामा बिभिन्न पार्टी परित्याग गरेर क्रान्तिकारी माओवादीमा धमाधम प्रवेस गर्दै

बर्दियामा बिभिन्न पार्टी परित्याग गरेर क्रान्तिकारी माओवादीमा धमाधम प्रवेस गर्दै

On

बर्दिया ,आश्विन, ४ । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकामा बिभिन्न पार्टी परित्याग गरेर १९ जना नेता कार्यक्रता नेकपा (क्रान्तिकारी माओवादी) मा प्रबेश गरेका छन् । शनिवार नेकपा क्रान्तिकारी माओवादीमाकोे ठाकुरबाबा नगरपालिका वार्ड १ र २ मा पार्टीले आयोजना गरेको कार्यक्रममा विभिन्न पार्टीबाट आएका…

अखिल (छैठौं)बझाङ जिल्ला भेला सम्पन्न : अध्यक्षमा भरत धामी

अखिल (छैठौं)बझाङ जिल्ला भेला सम्पन्न : अध्यक्षमा भरत धामी

On

बझाङ असोज ४ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं )को बझाङ जिल्लाको जिल्ला भेला सम्पन्न भएको छ। भेलाले जिल्ला भरिका प्रतिनिधिहरु बाट भरत धामिको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिती गठन गरेको छ। जसको सचिब जगत धामी,सह सचिब निरुता धामी उपाध्यक्ष…

एमसीसी खारेजीको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन जारी

एमसीसी खारेजीको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन जारी

On

काठमाडौं असोज ४। नेकपा (क्रान्तिकारी माओवादी) निकट जनगणतान्त्रिक जिल्ला सम्पर्क समन्वय समितिको आयोजनामा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद र दलाल केपी ओली नेतृत्वको सरकारका विरुद्ध चर्को नाराबाजीसहित गरिएको विरोध प्रदर्शनसँगै विरोधसभा समेत आयोजना गरिएको छ ।…

कैलालीमा क्रियाशील विभिन्न विद्यार्थी संगठनद्धारा संयुक्त प्रेस विज्ञप्ति जारी

कैलालीमा क्रियाशील विभिन्न विद्यार्थी संगठनद्धारा संयुक्त प्रेस विज्ञप्ति जारी

On

कैलाली ,असोज, ४ , कैलाली जिल्लामा रहेका विभिन्न राजनैतिक दलका क्रियाशील विद्यार्थी संगतठनहरुको संयुक्त बैठक बसेर आज एक प्रेस विज्ञप्ति जारी गरिएको छ । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) नेकपा विप्लव निकट अखिल क्रान्तिकारी सत्ता पक्ष निकट रहेको अनेरास्ववियू नेपाली कांग्रेस…

नेपालमा रेल चलाउन कर्मचारी र कानुन नहुँदा दुबै रेल भारत फर्किए

नेपालमा रेल चलाउन कर्मचारी र कानुन नहुँदा दुबै रेल भारत फर्किए

On

जनकपुर , असोज, ३। नेपालमा रेल सेवा सञ्चालनमा ल्याउनकालागि आवस्यक कानुन र कर्मचारी नहुँदा शुक्रबार भारतबाट पुराना रेललाई नयाँ पेन्ट लगाएर नेपाल ल्याइएका दुइ रेल शनिबार फेरी भारत फर्केका छन ।शुक्रबार रेल ल्याएर आएका भारतको कंकोण रेलवे कर्पोरेसनका कर्मचारीहरूले शनिबार दुबै रेल…

वस्नेत परिवारले दिए सशस्त्र प्रहरीको बोर्डरपोष्ट निर्माणकालागि पाँच कट्टा जग्गा

वस्नेत परिवारले दिए सशस्त्र प्रहरीको बोर्डरपोष्ट निर्माणकालागि पाँच कट्टा जग्गा

On

भुपेन्द्र ओली, कञ्चनपुर असोज ३ । कञ्चनपुरको महाकाली नगरपालिका दोधारा चाँदनीका समाजसेवी खडक बहादुर बस्नेतले सशस्त्र प्रहरीलाई पाँच कट्टा जग्गा सहयोग गरेका छन् । माहाकाली नगरपालिका १० स्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट निर्माणका लागि जग्गा सहयोग गरेका हुन् । माहाकाली नगरपालिका…

पर्यटकिय क्षेत्रमा संविधान दिवसको अवसरमा सरसफाई

पर्यटकिय क्षेत्रमा संविधान दिवसको अवसरमा सरसफाई

On

विकास सिह महता, कञ्चनपुर , असोज / ३संविधान दिवसको अवसरमा कञ्चनपृरको पर्यटकिय र सार्वजनिक क्षेत्रमा सरसफाई गरिएको छ । शुक्लाफाँटा समुदायमा आधारित चोरी शिकार नियन्त्रण उप समितिले राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रमको सहयोगमा कञ्चनपुरको भीमदत्त नगरपालिका १३ पिपरैया स्थित दक्षिण…

भारत नेपालको कालापानी क्षेत्रमा बस्ती बढाउँदै

भारत नेपालको कालापानी क्षेत्रमा बस्ती बढाउँदै

On

दार्चुला,असोज २, भारत सरकारले नेपालको अतिक्रमित भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक आका क्षेत्रमा पर्यटनलगायतका गतिविधि तिब्ररुपमा अगाडि बढाउन भारतले ‘आर्थिक सबलीकरण’ को नीति अघि सारेकोछ । कालापानी लगायतका क्षेत्रमा उसले आफ्नो सैन्य गतिविधिका लागि सहज हुने गरी पूर्वाधार निर्माणलाई पनि तीव्रता दिएको…

डिलाशैनी गाउँपालिकाको गाडी काठमाडौमा ट्राफिक प्रहरीको फन्दामा

डिलाशैनी गाउँपालिकाको गाडी काठमाडौमा ट्राफिक प्रहरीको फन्दामा

On

कञ्चनपुर,असोज,२ । बैतडीको डिलाशैनी गाउँपालिकाको गाडी काठमाडौमा ट्राफिक फन्दामा परेको छ । डिलाशैनी गाउँपालिका अध्यक्ष आकेन्द्र बोहराले भाडामा लिएर चढ्ने गरेको म १ च ४८८ नम्बरको गाडी काठमाडौ थापागाउं स्थित गाडि जथाभावी रोडमा पार्किङ गरेको भनेर ट्राफिक प्रहरीले लकलगाएर कारबाही गरेको छ…

कञ्चनपुरको उर्बराभूमी यसरी क्षयिकरण हुँदै छ, सरोकारवालालाई मतलब छैन

कञ्चनपुरको उर्बराभूमी यसरी क्षयिकरण हुँदै छ, सरोकारवालालाई मतलब छैन

On

बीर सिह ऐर कञ्चनपुरमा मुख्य गरेर उत्तर भएर दक्षिण तर्फ बग्ने महाकाली, दोदा, चौधर, सुनबरा, जोगबुढा, राधा लगायतका नदी बाह्रैमास बगिरहन्छन । केही खोला नाला खन्या, कामिकाटे, झर्नाखोला, बण्ड, कुण्डा लगायतका खहरेखोला बर्खायाममा मात्रै बग्छन् । यस बर्ष कञ्चनपुरमा असारमा अबिरल रुपमा…