बुटवल देखि अत्तरिया सम्मका औद्योगिक करिडोरका बिजुली कटौती गरिदै
Onएक सातादेखि बुटवलदेखि अत्तरिया सम्मको औद्योगिक करिडोरका उद्योगहरुमा बिजुली कटौती बढेको छ । भारतको टनकपुरबाट आयात हुने बिजुली प्रभावित भएपछि उद्योगहरुमा विद्युत् कटौती बढेको हो । विद्युत् प्राधिकरणका अनुसार टनकपुर क्षेत्रबाट भारतले १२० केभीए लाइनको नयाँ तार तान्ने काम गरिरहेकाले नेपाल तर्फको…











