धनगढीको होटेलमा एक जना मृत फेला
Onधनगढीको होटेलमा एक जना मृत फेला परेका छ्न्। चौराहमा रहेको सनराइज होटेलमा बिहीबार बिहान धनगढी उपमहानगरपालिका–१७ धुरजन्नाका ४३ वर्षीय तिलक भण्डारी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाका अनुसार भण्डारी २…











