शुक्लाफाँटा नगरको धर्म जनता माध्यामिक विद्यालयमा १२ औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु
Onअंकिता भट्ट ,कञ्चनपुर माघ २४ , कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ स्टेशनपुरको धर्म जनता माध्यामिक विद्यालयमा बिहिबार देखि १२ औँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ। बिहिबार प्रतियोगिताको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले गरेका छन । उद्घाटन गर्दै मन्त्रि भट्टले…










