राष्ट्रिय स्वानिताका लागि सुर्खेतमा नौ राजनितिक दलद्धारा विरोध प्रर्दशन
Onसुर्खेत माघ २४,सुर्खेतमा विभिन्न नौवटा राजनितिक दलहरुले राष्ट्रिय स्वानिताका पक्षमा विरोध प्रर्दशन गरेका छन् । विभिन्न नौं राजनैतिक दलहरुको देशव्यापी कार्यक्रम अन्र्तगत कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रदर्शन गरिएको छ । मंगलगडि चोकबाट बजार परिक्रमा गदै र्यालीसहित पिपलचौतारीमा विरोध सभा गरेर टुङ्गिएको थियो…









