जनता ढाट्ने ठेकेदार सरकारको काखिमा जनता खोलामा  ।

जनता ढाट्ने ठेकेदार सरकारको काखिमा जनता खोलामा ।

On

कञ्चनपुर असोज ६ ,कञ्चनपुरको दैजी–बेल्डाँडी सडकखण्ड अन्र्तरत बल्मा नदीमा निर्माण हुन लागेको पुलको ठेक्का पाएको ठेकेदारको चरम लार्पबाही र सरकारी उदाधिशनताका कारण जनतालाई ज्यानको बाँजी थापेर यात्रा गर्नु पर्ने बाध्यता अझै हटेको छैन् । निर्माणको जिम्मा पाएको एमएसकेएस एडभेन्चर नन्देगडा जेभीको चरम…

कञ्चनपुरको उर्बराभूमी क्षयिकरण तट्बन्दको रकम दुरुपयोग ।

कञ्चनपुरको उर्बराभूमी क्षयिकरण तट्बन्दको रकम दुरुपयोग ।

On

कञ्चनपुर जसोज ६ यस बर्ष कञ्चनपुरमा अबिरल बर्षा भएन् । असारदेखि भदौँसम्म जुन मात्रामा बर्षा हुनुपर्ने हो, त्यो पनि भएन् । तर, कञ्चनपुरको उर्बराभूमी क्षयिकरण भईरहेको छ । चुरे भएर दक्षिणतिर बग्ने साना तथा मझौला खोलानदीका कारण उर्बराभूमी क्षयिकरण भईरहेको छ ।…

दशैमा नयाँ नोट वितरण नगर्ने राष्ट्र बैंक निर्णय ।

दशैमा नयाँ नोट वितरण नगर्ने राष्ट्र बैंक निर्णय ।

On

काठमाडौं असोज ५ , यस वर्ष नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई दशैमा नयाँ नोट वितरण गर्न बन्द गर्ने निर्णय गरेको छ । करोडौं रकम खर्च गरेर छापिएको नोट दशैंमा सर्वसाधारणले असावधानी पुर्वक प्रयोग गर्दा नोटको आयु घट्ने भएको भन्दै राष्ट्र बैंकले यसो गर्ने…

रामजानकी ग्रामीण बिधुत सहकारी संस्था को १० औ‘ बार्षिक साधारण सभा सम्पन्न ।

रामजानकी ग्रामीण बिधुत सहकारी संस्था को १० औ‘ बार्षिक साधारण सभा सम्पन्न ।

On

कञ्चनपुर असोज ४ , कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका -१ बन्शाहमा रहेको रामजानकी ग्रामीण बिधुत सहकारी संस्था लिमिटेडको १० औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।संस्थाको आर्थिक बर्ष ०७५/०७६ को आर्थिक गतिविधिको प्रतिवेदन प्रस्तुत गरिएको छ । प्रतिवेदनमा आव.०७५ मा संस्थाको आय. ३१,४५,३५९…

असोज तीन गते कालो दिन’ भन्दै काठमाडौंमा बिशाल प्रदर्शन ।

असोज तीन गते कालो दिन’ भन्दै काठमाडौंमा बिशाल प्रदर्शन ।

On

काठमाडौं असोज ३ ,संविधानको विरोधमा नेकपा क्रान्तिकारी माओवादी निकटको आदिवासी जनजाति महासंघ, लगायतका मधेसी, दलित, थारु समुदायका विभिन्न संघसंस्थाले काठमाडौंमा बिशाल प्रदर्शन गरेका छन् । उनीहरुले असोज तीन गतेलाई कालो दिन भन्दै काठमाडौंको बसन्तपुरदेखि इन्द्रचोक, असन लगायतका बिभिन्न क्षेत्रमा प्रदर्शन गर्दै बसन्तपुरमा…

कञ्चन डेभलपमेन्ट बैंक द्धारा बार्षिकोत्सवको अवसरमा समाजिक क्षेत्रमा सहयोग ।

कञ्चन डेभलपमेन्ट बैंक द्धारा बार्षिकोत्सवको अवसरमा समाजिक क्षेत्रमा सहयोग ।

On

  कञ्चनपुर, असोज ३ ,कञ्चनपुरको महेन्द्रनगरमा मुख्य कार्यालय स्थापना गरेर बैकिङ्ग कारोबार गर्दै आएको कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड ११ औँ बर्षमा प्रवेश गरेको छ । बैंकले आज १० औँ बार्षिकोत्सव मनाउदैे छ ।स्थानीयको रकम संकलन गरेर स्थानीय स्तरमै लगानी गरिरेहको बैकले छोटो…

डिलाशैनी गाउँपालिकाको दुईवटा वडा कार्यालयमा तालाबन्दी ।

डिलाशैनी गाउँपालिकाको दुईवटा वडा कार्यालयमा तालाबन्दी ।

On

बैतडी असोज ३ ,बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र सार्न लागिएको विरोधमा सो गाउँपालिकाका दुईवटा वडाका कार्यालयमा तालाबन्दी गरिएको छ ।गाउँपालिकाका केन्द्र वडा नं ७ साविकको डिलाशैनी गाविसमै हुनुपर्ने माग गर्दै स्थानीयवासीहरु द्वारा गठित सङ्घर्ष समितिले वडा नंं। ४ र ७ का कार्यालयमा बुधबारदेखि…

धनगढी उपमहानगरपालिकाको वडा कार्यालयमा आगजनी ,नेकपामाथि आशंका ।

धनगढी उपमहानगरपालिकाको वडा कार्यालयमा आगजनी ,नेकपामाथि आशंका ।

On

  धनगढी अुसोज २ , धनगढी उपमहानगरपालिकाको वडा नम्बर- ८ को कार्यालयमा बुधबारराति अज्ञात समूहलेआगजनी गरिएको छ। वडा कार्यालयमा राति करिब १०- बजे अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मोटरसाइकलमा आएका व्यक्तिहरूले आगजनी गरेको प्रहरीले अनुमान गरेको छ।…

बसको ठक्करबाट कृष्णपुरमा एक जनाको मृत्यु ।

बसको ठक्करबाट कृष्णपुरमा एक जनाको मृत्यु ।

On

  कञ्चनपुर असोज १कञ्चनपुरको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गुलरियामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका– ५ गुलरिया बजार नजिक ना ५ ख २०७३ नम्बरको बस र से ७ प ५३२६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदाँ मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–…

डेउडा प्रत्योगिता समापन, बन्शाहका युवाले दर्शकलाई खुवाए खिर ।

डेउडा प्रत्योगिता समापन, बन्शाहका युवाले दर्शकलाई खुवाए खिर ।

On

कञ्चनपुर असोज १ ,शुक्लाफाँटा नगरपालिका –१ बन्शाहमा भगवती महिला सामुदायिक वन उपभोक्त्ता समुहको आयोजना गरेको डेउडा प्रत्योगिता आज समापन गरिएको छ । बन्शाहमा रहेका समाजसेवी युवा हरुले अतिथि खेलाडी खेल हेर्न आएका सबै र्दशकलाई खिर खुवाएको छ । पाच दिन सम्म चलेको…