महिला अधिकारकर्मी चन्दद्धारा पाँच प्रहरी बिरुद्ध उजुरी
Onकञ्चनपुर माघ ,१४,कञ्चनपुरका महिला अधिकारकर्मीशारदा चन्दले पाँच प्रहरी बिरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकी छिन । महिला अधिकारकर्मी शारदा चन्दले आफुमाथी जिल्ला आदालतको मुल गेटमा धर्नामा रहेमा बेला प्रहरीले कुटपिट गरेको भन्दै पाँच प्रहरी बिरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको…








