आगलागि बाट घर जलेर नष्ट, परिवारको विचल्ली
Onकञ्चनपुर माघ ९, कञ्चनपुरको बेदकोट नगरपालिका १ हात्तिथलामा बुधबार राती रामबहादुर बोहराको घर जलेर नष्ट भएको छ । बुधबार राती ताप्न बालेको आगोले घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। प्रहरीका अनुसार ताप्न बालेको आगो घरको काठमा लागेपछि घर…









