जनताका खिलापमा गरिएका सबै निर्णयको भन्डाफोर गर्ने युवा नेता जोशीको चेतावनी

जनताका खिलापमा गरिएका सबै निर्णयको भन्डाफोर गर्ने युवा नेता जोशीको चेतावनी

On

  कञ्चनपुर माघ ५ , बैतडी जिल्लाको डिलाशैनी गाउँपालिकाको केन्द्रको सम्भाव्यता अध्यनको नाममा १२ लाख पचास हजार रकम स्वाहा भएको छ । नेकपा युवा नेता तथा तत्कालीन अखिल (क्रान्तिकारी)का उपमहासचिव लक्ष्मी जोशिले हाम्रो कालापानी खवर लाई बताएका छन । नेता जोशीका अनुसार…

वेदकोट नगरका मुख्य चोकमा सडकबत्ती तथा सिसिटिभी क्यामेरा जडान हुने

वेदकोट नगरका मुख्य चोकमा सडकबत्ती तथा सिसिटिभी क्यामेरा जडान हुने

On

कञ्चनपुर माघ ५ ,कञ्चनपुरको वेदकोट नगरपालिकामा पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सडकखण्डमा नगरपालिकाले सडकबत्ती तथा सिसिटिभी जडान गर्ने भएको छ । दुर्घटना न्यूनिकरण तथा सुरक्षालाई मध्यनजर गर्दै महेन्द्र राजमार्गको बेदकोट नगरपालिका क्षेत्रभित्र पर्ने सडकखण्डमा बत्ती जडान गर्न लागिएको हो ।सडकबत्ती तथा सिसिटिभी…

सु.प विस्वविध्यालय सुधारको माग गर्दै दुई विध्याथी संगठन द्धारा प्रेस विज्ञप्ति जारी

सु.प विस्वविध्यालय सुधारको माग गर्दै दुई विध्याथी संगठन द्धारा प्रेस विज्ञप्ति जारी

On

कञ्चनपुर माघ ५ ,सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको सुधारको माग गर्दै दुई विध्याथी संगठनले सयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन । विश्वविद्यालयको सुधार तगा रिक्त पदाधिकारी को यथासिघ्र पदपुर्तिको माग गर्दै नेकपा विप्लव निकट अखिल (क्रान्तिकारी) र नेपाली कांग्रेस निकट नेबिसंघले विश्वविध्यालयको ध्यानाकर्षण गराएका छन्…

सुदूरपश्चिमका उच्च लेकाली भेगमा चौथो पटक हिमपात

सुदूरपश्चिमका उच्च लेकाली भेगमा चौथो पटक हिमपात

On

डडेल्धुरा माघ ३ , केहि दिन अघि भएको भारी हिमपातले सेताम्य सुदूरपश्चिमका उच्च लेकाली भू–भागमा फेरि हिमपात सुरु भएको छ । हिउँ पर्न थालेपछि सुदूरपश्चिमका उच्च लेकाली भेगका बासिन्दाहरुको जनजीवन कष्टकर बनेको छ । हिमपात भएपछि सुदूरपश्चिमका पहाडि जिल्लाका उच्च भू–भागमा हिउँले…

अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघ कमिटि बिस्तार अभियानमा

अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघ कमिटि बिस्तार अभियानमा

On

कैलाली माघ २ , कैलाली जिल्लाको गोदावरी नगरपालिमा अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघको कमिटि बिस्तार अभियान सञ्चालन गरेको छ । बिहिबार गोदावरी नगरपालिका ३ मा अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघको टोल कमिटि गठन गरिएको छ । गोदावरी नगरपालिका वार्ड नं ३ को…

शुक्लाफाँटा नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी ।

शुक्लाफाँटा नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी ।

On

कञ्चनपुर पौष २९ , कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी भएको छ । बैजनाथ मा.विका प्रधानाध्यापक बिरेन्द्र शिंह माथि कार्य कक्षमै अस्लिल गाली गलौजका साथै हातपात गरेको भन्दै शिक्षक संगठनले तालाबन्दी गरेका छन । शिक्षक शिंह माथि दृव्यवहार गर्ने वार्ड सदस्य र…

अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघको गोदावरी नगर कमिटि गठन

अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघको गोदावरी नगर कमिटि गठन

On

कैलाली पौष २८ , अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघको गोदावरी नगर कमिटि गठन भएको छ । गोदावरी नगरपालिकामा ११ जनाको नगर कमिटि निर्माण गरिएको अखिल नेपाल किसान महासंघ क्रान्तिकारी सुदुरपश्चिम प्रदेस संयोजक टंक कोईरालाले जानकारी दिनुभयो । नगर कमिटि अध्यक्षमा धर्म जोरा…

वेदकोट नगरपालिका द्धारा माघीका लागि २ दिन सार्वजनिक विदा

वेदकोट नगरपालिका द्धारा माघीका लागि २ दिन सार्वजनिक विदा

On

कञ्चनपुर पौष २८ , कञ्चनपुरको वेदकोट नगरपालिकाले माघी पर्वको अवसरमा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकले माघे संक्रान्ति र चौधरी, डंगौरा लगायत आदिवासी थारु समुदायको प्रमुख पर्व माघीको अवसरमा माघ १ र २ गते…

सुचना प्रविधि विधेयक खारेज गर्न क्रान्तिकारी पत्रकार महासंघको माग

सुचना प्रविधि विधेयक खारेज गर्न क्रान्तिकारी पत्रकार महासंघको माग

On

काठमाडौं पौष २६ , क्रान्तिकारी पत्रकार महासंघले एक वक्तव्य जारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी सुचना तथा प्रविधि विधेयक खारेज गर्न माग गरेको छ । महासंघका अध्यक्ष इन्द्र राउतले शनिबार एक वक्तव्य जारी सुचना तथा प्रविधि विधेयक खारेजीको माग गरेका हुन् । उनले…

शुक्लाफाँटा नगरपालिका वार्ड एकको कार्यालय भवन उद्घाटन

शुक्लाफाँटा नगरपालिका वार्ड एकको कार्यालय भवन उद्घाटन

On

कञ्चनपुर पौष २६ ,कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड नम्बर १ को वार्ड कार्यालय भवन उद्घाटन गरिएको छ । शुक्लाफाँटा नगरपालिका एक बन्शाहमा नवनिर्मित कार्यालय भवनको उद्धाटन प्रतिनिधि सभा सदस्य माननीय नर बहादुर धामी बाट गरिएको छ । उद्घाटन समारोह बोल्दै प्रमुख अतिथि माननीय…