बागफाँटाकी १७ बर्षिया बालिकामाथि बलात्कार, एक किशोर पक्राउ
Onकञ्चनपुर । कञ्चनपुरको बागफाँटाकी एक बालिकामाथि बलात्कार भएको छ । भीमदत्त नगरपालिका १९ बागफाँटाकी १७ बर्षिया बालिकामाथि बलात्कार भएको हो । १० पुष साँझ ति बालिकामाथि बलात्कार भएको घटना पीडित प्रहरीकहँँ पुगेर खुलेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले…










