महिला तथा बृद्ध सेवा केन्द्रलाई नेप्लिज नेईजवरहुड कम्युनिटीद्वारा खाद्यान्न सहयोग
Onकृष्ण नेपाली कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ०५ बनगाउँमा रहेको महिला तथा बृद्ध सेवा केन्द्रलाई अष्ट्रेलियाको मेलबर्नमा रहेको नेप्लिज नेबरहुड कम्युनिटीद्धारा खाद्यान्न सहयोग गरेको छ । बिहीबार महिला तथा बृद्ध सेवा केन्द्रलाई चिसोयाम बढेसंगै खाद्यान्न सामाग्रीका साथै न्यानो कपडा वितरण गरेको हो ।…










