भ्रष्टाचार बिरुद्धको अभियानले निरन्तरता पाउनुपर्छ : निवर्तमान सभामुख सापकोटा
Onप्रकास भट्ट कञ्चनपुर । निर्वतमान सभामुख अग्नी प्रशाद सापकोटाले भ्रष्टाचार बिरुद्धको अभियानले निरन्तरता पाउनुपर्नेमा जोडदिएका छन । प्रेस सेन्टर नेपाल सुप प्रदेश कमिटिले बुधबार कञ्चनपुरको कृष्णपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निर्वतमान सभामुख सापकोटाले भ्रष्टाचार बिरुद्धको अभियान निरन्तर जारी राख्नुपर्नेमा जोडदिएका हुन…









