धमाधम उपत्यका छाड्दै: दुई दिनमा तीन लाख जनाले उपत्यका छाडे
Onकाठमाडौं ,चैत ७, विस्व भरि फैलिएको कोरोना भाइरसको त्रासले दुई दिनमा करिब तीन लाख सर्वसारधाण उपत्यकाबाट बाहिरिएका छन् । बुधबार र बिहीबार गरी करिब ३ लाखभन्दा बढीले उपत्यका छाडेको यातायात व्यवसायी राष्ट्रिय महासंघले जाएको छ । सर्वसाधारण अत्तालिएर गाउँ फर्कन लागेपछि गाडीको…










