कञ्चनपुरमा मतदाता बढ्दै, मतदान कम हुँदै १८ बर्षमा १ लाख, २९ हजार, ५५३ मतदाता बढे तर, चार संघीय चुनावमा ३ लाख, १४ हजार १४३ले मतदान नै गरेनन्
Onपहिलाद राना कञ्चनपुर । कञ्चनपुरमा जनसंख्या बृद्धिसंगै मतदाता संख्या पनि बृद्धि भईरहेको छ । ०६७ सालको तुलनामा पछिल्लो ०७८मा भएको जनसंख्या गणना अनुरुप जिल्लामा मतदाता संख्या पनि बृद्धि भईरहेको हो । पछिल्लो जनगणना अनुरुप १.३२ प्रतिशतका दरले कञ्चनपुरको जनसंख्या बृद्धि भईरहेको अवस्थामा…










