के.एम. ईन्टरप्राइजेजले गर्यो पल्सर १२५ सी.सी NS लन्च
Onकञ्चनपुर भाद्र ३० । कञ्चनपुरको महेन्द्रनगरमा रहेको हंस राज चन्द एन्ड कम्पनिको आधुकारि डिलर केएम ईन्टरप्राईजेजले बजाज कम्पनिको नयाँ पल्सर १२५ सीसीको NS मोटरसाइकल लन्च गरेको छ । बिहीबार केएम ईन्टरप्राईजेजले १२५ सीसी एनएसको मुल्य २ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण…










