ग्राहाक बिशेष छुट योजनामा होटल ओपेरा र एनएमबि बैंक बिच सम्झौता
Onकञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको होटल ओपेरा र एनएमबि बैंक विच नयाँ ग्राहाक बिशेष छुट योजनाको सम्झौता भएको छ । सुक्रबार एक कार्यक्रमका विच एनएमबि बैक र होटल ओपेराविच नयाँ ग्राहाक छुट सम्झौता भएको हो । एनएमबि बैंकका ग्राहकलाई होटल ओपेरमा बिभिन्न…










