संघको कोषलाई पारदर्शी व्यवस्थित बनाउँदै आम निर्माण व्यवसायीको हतहितका लागि काम गर्छु ः कोषाध्यक्ष पदका उम्मेदवार भट्ट
Onकञ्चनपुर। युवा निर्माण व्यवसायी दिपक भट्ट निर्माण व्यवसायी संघ कञ्चनपुरको कोषाध्यक्ष पदका उम्मेदवार देखिएका छन । डेढ दशकदेखि निर्माण व्यवासायमा प्रत्यक्ष जोडिएका निर्माण व्यवसायी भट्ट अहिले संघको कोषाध्यक्ष पदको यात्रामा छन । निर्माण व्यवसायी सघ कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि २५ भदौँमा…










