पत्रकारमाथि दुव्र्यवहार भएको घटनाको नेकपा (बहुमत)पार्टीले गर्यो विरोध
Onकञ्चनपुरको भीमदत्त नगरपालिकामा पत्रकारमाथि दुव्र्यवहार भएको घटनाको नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले विरोध जनाएको छ । गत सोमवार राती भीमदत्त नगरपालिका वडा नम्बर १८ स्थित महेन्द्रनगर गल्ली नम्बर ४ मा सडक कालोपत्रे गर्नका लागि अलकत्रा बोकेको ट्यांकरमा आगलागी भएको घटना बारे समाचार संकलन…










