प्रेस सेन्टर नेपालद्वारा पत्रकार विवशलाई दुव्र्यवहार गर्ने प्रहरीमाथि कार्बाहीको माग
Onमहेन्द्रनगर । प्रेस सेन्टर नेपालले समाचार सकलन गर्न गएका पत्रकार रनि विवसमाथि दुव्र्यवहार गर्ने प्रहरीलाई कार्बाहीको माग अघि सारेको छ । प्रेस सेन्टर नेपाल कञ्चनपुरले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दे पत्रकार विवसमाथि दुव्र्यवहार गर्ने प्रहरीलाई कार्बाहीको माग अघि सारेको हो ।…










