बेलडाँडी गाउँपालिका उपप्रमुख नाथ विरुद्ध अख्तियारमा उजुरी दर्ता
Onकञ्चनपुर । बेलडाँडी गाउँपालिकाका उप प्रमुख शान्ती नाथ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । शुक्रवार क्रान्तिकारी युवा संगठन नेपालले फर्जी कागजात बनाउने गैरकानुनी कार्य गरेको भन्दै सत्यतथ्य छानविन गरि कार्वाहीको माग गर्दै उप प्रमुख नाथ विरुद्ध अख्तियार दुरुपोगा…










