दार्चुलाको पौतोला सिँचाई आयोजनामा भ्रष्टाचार बिरुद्धमा अख्तियारमा उजुरी दिए पनि छानबिन भएन : उजुरीकर्ता पाल
Onकञ्चनपुर, १९ ,सार्वजनिक तथा सरकारी निकायमा हुने भ्रष्टाचार, अनियमितता रोक्नका लागि सम्वैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएका उजुरीमा छानबिन नभएको नागरिकले गुनासो पोखेका छन । लेकम गाँउपालिका ४ खरकरा पौतोली दार्चुलाका स्थानीय नरेश बहादुर पालले पौतोला सिचाई आयोजनामा भ्रष्टाचार बिरुद्धमा अख्तियारमा…










