सार्वजनिक यातायातमा अनलाइन नियमन गर्ने प्रणाली सुरु
Onनेपालमा पहिलोपटक यात्रुवाहक सार्वजनिक यातायात प्रविधिमार्फत (अनलाइन) नियमन गर्ने प्रणाली सुरु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री वसन्तकुमार नेम्वाङले सो प्रणाली (अनलाइन टिकटिङ मोनिटरिङ सिस्टम) को उद्घाटन गरे। सार्वजनिक यातायातमा टिकट खरिद(बिक्रीमा रहेका विकृत्ति हटाउनका लागि प्रणालीले…










