बझाङको बित्थडचिर गाउँपालिकामा तालाबन्दी

बझाङको बित्थडचिर गाउँपालिकामा तालाबन्दी

On

बझाङ, १८, कार्तिक-बझाङको बित्थडचिर गाउँपालिकामा स्थानीयले तालाबन्दी गरेका छन्। सोमबार सुनकुडा माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन र शिक्षक भर्नाको विषयलाई लिएर स्थानीयले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन। स्थानीयहरूले सुनकुडा माविको कार्यालय र गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कक्ष, शिक्षा शाखा र प्रशासनमा…

अष्ट्रियाको राजधानीमा आतंकवादी हमला : दुईजना मारीए, थुप्रै घाइते

अष्ट्रियाको राजधानीमा आतंकवादी हमला : दुईजना मारीए, थुप्रै घाइते

On

अष्ट्रियाको राजधानी वियनामा ६ भिन्न स्थानमा थुप्रै बन्दुकधारीले गोलीबारी गरेका छन्। गोलीबारी हुँदा कम्तीमा एकको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन्। अष्ट्रियाको गृह मन्त्रालयले यसलाई एक आतंकवादी हमला बताएको छ र एक हमलाकर्ता मारिएको जानकारी दिएको छ। अष्ट्रियाका गृहमन्त्री कार्ल…

बेलौरीबाट खैरो हिरोइनसहित एक जना पक्राउ

बेलौरीबाट खैरो हिरोइनसहित एक जना पक्राउ

On

महेन्द्रनगर १८, कार्तिक–कञ्चनपुरको बेलौरीबाट खैरो हिरोइन सहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका अनुसार भारतीय क्षेत्रबाट नेपाल ल्याउँदै गरेको अवस्थामा सोमबार साँझ ५० ग्राम खैरो हिरोइन सहित वडा नम्बर ६ का दिनेश बोगटी पक्राउ परेका हुन्। उनी सवार युपि…

क्रान्तिकारी पत्रकार महासंघका कोषाध्यक्ष पाण्डे दम्पति कोरोना मुक्त

क्रान्तिकारी पत्रकार महासंघका कोषाध्यक्ष पाण्डे दम्पति कोरोना मुक्त

On

काठमाडौं कार्तिक १७। नेकपा (क्रान्तिकारी माओवादी) निकट रहेको क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष एंव लुम्बिनी प्रदेश संयोजक रवि पाण्डे र धर्म पत्नी लक्ष्मी घिमिरेको १४ दिनको आइसोलेसनपछि कोरोना रिर्पोट नेगेटिभ आए संगै कोरोना मुक्त भएका छन । पत्रकारद्वय होम आइसोलेशनमा बस्दै आएका…

पर्यटनका सबै क्षेत्र खोल्ने सरकारको तयारी, महेन्द्रनगरबाट साइकल यात्रा हुने

पर्यटनका सबै क्षेत्र खोल्ने सरकारको तयारी, महेन्द्रनगरबाट साइकल यात्रा हुने

On

काठमाण्डौ, १७ कार्तिक –सरकारले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटनका सबै क्षेत्र खोल्ने तयारी गरेको छ। कोभिड–१९ महामारीकै बीच पर्यटनका सबै क्षेत्र खुला गर्ने तयारी भइरहेको जनाइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल पर्वतारोहण संघ ९एनएमए० को ४७ औं वार्षिकोत्सवका…

खल्लामछेट्टीमा प्रहरी चौकी स्थापना गर्न माग

खल्लामछेट्टीमा प्रहरी चौकी स्थापना गर्न माग

On

पहिलाद राना कञ्चनपुरको भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीमा प्रहरी चौकी स्थापनाको माग अघि सारेर स्थानीयले प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन । शान्ति सुरक्षा एव चोरी तस्करी नियन्त्रणका लागि भन्दै स्थानीयले सोमबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोलाई ज्ञापन पत्र बुझाएका हुन…

सोमबार सुनको मूल्य यथावत्

सोमबार सुनको मूल्य यथावत्

On

आइतबार सुनको मूल्य तोलामा ९५ हजारमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार कायम गरिएको छ भने तेजाबी सुनको मूल्य ९४ हजार ५ रहेको छ। त्यस्तै, आज…

कञ्चनपुरमा वन कार्यालयमा राखिएको गाडीमा आगलागी

कञ्चनपुरमा वन कार्यालयमा राखिएको गाडीमा आगलागी

On

साङ्केतिक तस्बिर महेन्द्रनगर,कार्तिक १७–कञ्चनपुरमा एक गाडीमा आगलागी भएको छ। गए राति एक बजे तिरको समयमा भीमदत्तनगरपालिका –४ को जिल्ला वन कार्यालयमा राखिएको म १ च ३०१ नम्बरको बुलेरो गाडीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले…

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार गर्ने ८ जना नियन्त्रणमा

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार गर्ने ८ जना नियन्त्रणमा

On

फाइल फोटो महेन्द्रनगर १७, कार्तिक–कैलालीमा २ किशोरी माथि सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा ८ जना लाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको जानकी गाउँपालिकामा अष्टमीका दिन ९ जना युवाहरूको समुहरुले सोही ठाउँका २ किशोरीलाई बन्धक बनाइ पालैपालो सामूहिक बलात्कार गरेको आरोपमा  प्रहरीले ८…

कैलालीमा जिप दुर्घटनामा परी घाइते एकको मृत्यु

कैलालीमा जिप दुर्घटनामा परी घाइते एकको मृत्यु

On

महेन्द्रनगर १७, कार्तिक–कैलालीमा जिप दुर्घटनामा परी घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। जिल्लाको मोहन्यालमा आइतबार जिप दुर्घटना हुँदा वडा नम्बर–२ का ६० वर्षीय कविराज भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो। यस्तै दुर्घटनामा परी गम्भीर घाइते भएका घोडाघोडी नगरपालिका वडा नम्बर…